• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

`भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

लोकप्रिय समाचार

  • १. अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह

  • २. सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

  • ३. `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

  • ४. सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

  • ५. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ६. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • ७. एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

  • ८. झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

  • ९. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • १०. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

धनचौरमा पहिरोले ८ घर भत्किए, ३० जोखिममा


  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
  • कामनाडेली, प्युठान। माण्डवी गाउँपालिका- २ धनचौरमा पहिरोले आठ घर भत्किएका छन् भने ३० भन्दा बढी घर जोखिममा परेका छन् ।आज विहानको पहिरोले ८ घर पुर्ण रुपमा भत्किएको स्थानिय अमृत केसीले जानकारी दिए।
    स्थानीय बल बहादुर खत्री, ज्ञान बहादुर सार्की, राम बहादुर सार्की, दिल बहादुर सार्की, दिल बहादुर खत्री, हिमलाल खत्री र विर बहादुर दमाईको घर पहिरोले बगाएको छ ।
    केसिले भने,‘गाउँका कोही पनि मान्छे हिजोदेखि सुतेका छैनन् ।’ उनले पहिरो झरिरहेकाले कुन बेला के हुन्छ भन्न नसकिने अवस्था रहेको बताए । घर भत्किँदा पशुचौपाया समेत च्यापिएर मरेका छन् । बस्तिदेखि माथिबाट पहिरो खसेको छ। वस्तीको जमिन चिरा परेर भासिएको छ। पहिरो खसेर बाटाघाटाहरु बन्द छन  ।
    पहिरो झर्ने क्रम नरोकिएकाले बस्ती नै जोखिममा परेको हो। प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
    अहिले प्रहरी समेत पहिरो प्रभावित ठाउमा पुगिसकेको छ।

    Advertisement

    आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य
    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता

    लोकप्रिय

    • १.
      अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको

    • २.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई

    • ३.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान

    • ४.
      सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

    • ५.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ६.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    भर्खरै

    • १.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • २.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ३.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ५.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ६.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    • ७.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    • ८.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation