• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नयाँ वर्षमा गलकोट कन्सर्ट


  •   बुधबार, चैत १६, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।कोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन।  अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई सांगितिक र हाँस्य प्रस्तुती मार्फत मनोरञ्जन दिन अहिले कलाकारहरुलाई भ्याई नभ्याई नै भएको छ । हिमालय म्यूजिकल ईभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस् प्रालिले गलकोट नगरपालिका ७ मल्म, आँगाखेतमा गलकोट कन्सर्ट २०७९ आयोजना गरेको छ । “समग्र विकासका लागि नयाँ कल्पना” भन्ने मुल नाराका साथ आगामी वैशाख ३ गते उक्त कार्यक्रम सञ्चालन गर्नको लागि अहिले आवश्यक गृहकार्य भईरहेको आयोजक संस्था हिमालय म्यूजिकल ईभेन्ट म्यानेजमेन्ट फिल्मस् प्रालिका प्रतिनिधी राजन केसीले जानकारी दिए । गलकोटको मल्म स्थित आगाँखेत मध्यपहाडी लोकमार्ग नजिकै उक्त कन्सर्ट आयोजना गरिएको उनले बताए ।

    Advertisement

    पछिल्लो समय युवा शक्ति विदेश पलायन हुने क्रम निकै बढिरहेका बेला स्वदेशमा रहेका युवाहरुको सामुहिक सकृयतामा आफ्नै जन्मभुमिलाई केहि गरौं भन्ने उद्येश्य राखेर गलकोटमै पहिलो पटक गलकोट कन्सर्ट सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक मोहन केसी राजनले जानकारी दिए ।

    देश विदेशमा रहेका गलकोटबासी सँगको सहकार्यमा गलकोटमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरु, यहाँको कृषि, पर्यटन, जलस्रोत, स्थानिय सीप र पुर्वाधार नै समृद्ध गलकोट निर्माणको मुल आधार भएकोले सबैसँग हातेमालो गरेर सामाजिक कार्यमा एउटा इटा थप्ने प्रयास रहेको बताईएको छ ।

    गलकोटको कला, संस्कृतिको संरक्षण गर्ने र पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको गीत संगीतको माध्यमवाट प्रचारप्रसार गर्ने उद्देश्यले गलकोट कन्सर्टको आयोजना गरिएको प्रचार प्रसार समिती संयोजक भूमिराज थापाले जानकारी दिए ।

    कन्सर्ट सञ्चालन तथा व्यवस्थापनकाे लागि झण्डै १५ लाख खर्च हुने आयोजक संस्थाका आर्थिक संयोजक मिन थापाले बताए । कन्सर्ट सञ्चालन एवं आवश्यक सुरक्षा प्रवन्धको लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा समन्वय गरिएको अतिथि सत्कार संयोजक राम खत्रीले जानकारी दिए ।

    नयाँ वर्ष २०७९ को शुभ अवसर पारेर आयोजना गरिएको कन्सर्टमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु विष्णु खत्री, शान्ती श्री परियार, अस्मिता अधिकारी, प्रकाश दुतराज, ईश्वर सिंह, एचविएन किस्मत लगाएतका कलाकारहरुको साङ्गितिक प्रस्तुति रहने कन्सर्ट व्यवस्थापक श्रीकृष्ण केसीले जानकारी दिए ।

    बुधबार, चैत १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation