• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रुपन्देहीमा सिडियोले सिफारिस नदिदाँ यादव उपचारबाट बन्चित 


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • रुपन्देही। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफारिस नदिदा रुपन्देही रोहिणी गाउँपालिका वडा नं २ का २० वर्षीय पुष्पेन्द्र यादव उपचारबाट बन्चित भएका छन । मृगौलाबाट पीडित यादवले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विगत १ महिना देखि सिफारिस माग गर्दा कुनै सुनुवाइ नभएको विरामीका बुवा भुपेन्द्र चन्द्र यादवले जानकारी दिनुभयो । मृगौला पिडित पुष्पेन्द्रलाई उपचारका लागि भारतको दिल्लीमा रहेको फोर्टिज हस्पिटलमा भर्ना गरिएको यादवले बताउनु भयो ।

    Advertisement

    पीडित परिवारले गत माघ १३ गते देखि जिल्ला प्रशासन कार्यालय रुपन्देही धाउदा प्रजिअले नसुने जस्तो गरेको पीडित परिवारले आरोप लगाएका छन । पीडित यादव परिवारले स्थानीय तहको सिफारिस पत्र समेत ल्याएका छन् । जिल्ला प्रशासन कार्यालयले सिफारिस दिएपछि मात्र अन्य निकायमा सिफारिसको लागि पठाइने छ तर सिडियोले सिफारिस दिन मानेकै छैनन् । प्रशासनको पत्र पाएपछी बीर अस्पतालको सिफारिस, कन्सुलर सेवा विभागको सिफारिस, मेडिकल बोर्डको निर्णय र स्वास्थ्य मन्त्रालयको एनओसी (No objection Letter) को लागि जानू पर्ने हुन्छ । तर जिल्ला प्रशासन कार्यालयबाट पत्र नपाएपछि अन्य ठाउँ जाने बाटो नै रोकिएको छ ।  माथिका यी सबै कागजात पाइसकेपछि मात्र दिल्ली स्थित नेपाली दुताबासले फोर्टीज हस्पिटल लाई NOC दिनेछ । कुनै पनि नेपाली नागरिकले भारतमा मृगौलाको उपचार गर्न जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरेको छ ।

    भारतमा रहेको नेपाली दूतावासले नेपालीको उपचारका लागि सिफारिसको आवस्यक्ता पर्ने भनी  स्पष्ट रुपमा लेखेपनी प्रजिअले सिफारिस दिन नमानेको यादव परिवारले बताएका छन । एक महिना भन्दा बढी भयो तर जिल्ला प्रशासन कार्यालयको सिफारिस नदिएको पीडितका परिवारका सदस्यले दुखेसो पोखेका छन ।भारतमा रहेको नेपाली दूतावासले नेपालको विभिन्न १० कागजात मध्ये जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र समेत समाबेश गरी कागजात पेश गर्न परिवारलाई अग्रह गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफारिस दिनका लागि कुनै पनि कार्यविधी नबनेको भन्दै आलटाल गर्दै आएका छन ।   मन्त्रालयबाट लिखित पत्र आए मात्र सिफारिस दिने प्रजिअ तिवारीले बताउदै आएका छन् ।

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation