• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सार्वजनिक स्थानमा फाेहाेर नफाल्ने संस्कारकाे विकास गराै : मन्त्री झाँक्री


  •   आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
  • शिवलाल सुवेदी, काठमाडौं। ‘सफा गरिसकेपछि फोहोर नगरौँ’ भन्ने नाराका साथ २०७० सालदेखि सुरु भएको रुद्रमत धोविखोला सरसफाइ महाअभियान दोस्रो चरणमा प्रवेश गरेको छ।
    काठमाडौं उपत्यका विकास प्राधिकरण र बुढानिलकण्ठ नगरपालिकाको सहयोग र सहकार्यमा आयोजित उक्त कार्यक्रममा सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीले सरसफाइ गर्नु भन्दा पनि फोहोर नै नगर्ने संस्कारको विकास गर्नुपर्ने बताइन् । स्थानीय बासीहरूले हप्ताभरि सडक र अन्य सार्वजनिक स्थानमा फोहोर फ्याँक्ने अनि अभियानको नाममा एक दिन अभियन्ताहरूले फोहोर उठाउनु पर्ने हो भने फोहोर व्यवस्थापनको कार्य थप चुनौतीपूर्ण हुने मन्त्रि झाँक्रीले बताइन् । जथाभाबी फोहोर फाल्ने प्रवृत्तिमा सुधार नहुन्जेल सडक खोलाहरू सफा नहुने भएकोले फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकाे भनाई रहेको थियाे। कार्यक्रममा उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले फोहोर सफा मात्रै गर्ने भन्दा पनि फोहोरलाई स्रोतबाट नै कम गर्न आवश्यक रहेको र त्यसको लागि यो अभियानले जनचेतना जगाउने विश्वास रहेको बताइन् । सहरी विकास मन्त्रीले म मेरो वासस्थान र कार्यस्थल वरपर सधैँ सफा राख्छु । म नदीनालामा फोहोर कहिले पनि फाल्दिन ।रुद्रमती खोला संरक्षणका लागि निरन्तर लाग्ने छु भन्ने प्रतिबद्धता पढेर सुनाएकी थिइन् । दोस्रो चरणको सरसफाइको शुभारम्भ कार्यक्रममा गगन कुमार थापा, प्रदेश सांसद, सहरी विकास मन्त्रालयका सचिव, बुढानीलकण्ठ न.पा.का मेयर, उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त, रुद्रमती सरोकार समाजका अध्यक्ष, वडा अध्यक्षहरु, १० सेक्टरका संयोजकहरु लगायत विभिन्न संस्था र रुद्रमती सफाइ अभियन्ता लगायतको उपस्थिति रहेकाे थियो ।

    Advertisement

    आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...