• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सिफारिस नदिने वडाअध्यक्षबिरुद्ध कपिलवस्तुका सात दल भए एकजुट


  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । वडाअध्यक्षले सिफारिस नदिएको भन्दै कपिलवस्तुका सात राजनितिक सात दलले समुहिक प्रेस विज्ञप्ती जारी गरेका छन् । वडाअध्यक्ष मन्जु मिश्राले नागरिकलाई दुख दिएको भन्दै राजनितिक दलहरु एकजुट भई प्रेस विज्ञप्ती जारी गरेका हु्न । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओबादी केन्द्र) नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल, बहुजन पार्टी, जनमत पार्टीले समुहिक विज्ञप्ती जारी गरेका छन । निर्वाचित जनप्रतिनिधिद्धारा आमनागरीकहरुलाई सहज रुपमा सेवा सुविधा दिनु पर्नेमा अहिले जनप्रतिनिधीहरुवाट नै आमनागरीकहरु सेवा सुविधाबाट बन्चित हुनु परेको विज्ञप्तीम उल्लेृख गरिएको छ ।
    विज्ञप्तीमा कपिलवस्तुको शिवराज नगरपालिका वडा न १० सितलापुर बस्ने वर्ष ४५ का रउफ धोबीले मिति २०७८।९।२५ गते वडा कार्यालय लालपुरमा दिएको चार किल्ला सिफारीसको निवेदन उपर वडा अध्यक्ष मन्जु मिश्राले कुनै सुनुवाई नगर्नु प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको लेखीएको छ ।
    नेपाली काँग्रेस शिवराज नगरसचिव विष्णु पोखरेल, नेकपा एमाले १० नं वडा अध्यक्ष कपिलदेव कुर्मी, नेकपा (माओबादी केन्द्र) शिवराज नगर सचिव भरत पोखरेल, नेकपा एकिकृत समाजवादी नगर सदस्य सम्झना चौधरी, जनता समाजवादी पार्टी, नेपाल १० नं वडाअध्यक्ष योतिनारायण कुर्मी, बहुजन पार्टीका वडा अध्यक्ष राम प्रसाद कोरी, जनमत पार्टीका जिल्ला कोषाध्यक्ष हनिफ गद्धीले समुहिक हस्ताक्षर गर्नु भएको छ । वडाअध्यक्षलाई पटक पटक अनुरोध गर्दा समेत निर्वाचित जनप्रतिनिधी आफनौ कर्तव्यबाट पन्छिन खोज्नु निन्दानिय कार्य हो भनिएको छ।
    यसरी राजनितिक प्रतिसोध राखी नागरीकलाई सेवा नदिनु गैर राजनिति, गैर जिम्मेवार कार्य भएको हाम्रो ठहर छ । तसर्थ कुनै राजनितिक प्रतिसोध नराखी यथासिघ्र नियम बमोजिम रउफ धोविलाई सिफारीस दिनुहुन हामी राजनितिक दलहरुको सामुहिक माग रहेको छ लेखीएको छ । यदी नागरिकहरुले पाउनु पर्ने सेवा सुविधा रोकियो भने हामी कडा अन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ भनेर प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    प्रेस विज्ञप्ती यस प्रकार रहेको छ ।

    Advertisement

    बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...