• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्यूठानमा बाह्रौं जनगणनाको तयारी तिब्र


  •   आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
  • अनुज पछाई प्यूठान । यही कात्तिक २५ गते देखि मंसिर ९ गतेसम्म हुने १२ औं जनगणनाका लागि  प्युठानमा पनि तिब्र तयारी गरिएको छ। प्युठानमा जनगणनाका लागि स्थानीय जनगणना कार्यालयले गणकहरुलाई तालिम दिन शुरु गरेको छ ।

    Advertisement

    शनिबारदेखि शुरु भएको तालिम १६ गतेसम्म चल्ने जनाइएको छ । तालिममा खुल्ला आव्हानबाट छनोट भएका देशभरका करिब ३९ हजार गणक सहभागी रहेको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ ।

    प्यूठानमा दुई वा तीनवटा स्थानीय तह हेर्नेगरी एक–एक वटा अस्थायी स्थानीय जनगणना कार्यालय स्थापना गरी काम शुरु गरिएको छ । प्यूठान नगरपालिका हेर्नेगरी बिजुवारमा स्थापना गरिएको जनगणना कार्यालय प्यूठानका अधिकारी रोचक सुबेदीले बताउनुभयो । उहाका अनुसार शनिबारदेखि चार दिनसम्म गणकहरुलाई स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा तालिमको व्यवस्थापन गरिएको छ ।

    मल्लरानी गाउँपालिका र ऐरावती गाउपालिकाका सबै गणकलाई महेन्द्र माध्यमिक बिद्यालय खलंगामा तालिम सञ्चालन गरेको स्थानीय जनगणना अधिकारी तुक बहादुर रोकाले जानकारी दिनुभयो । दुबै गाउपालिकाका गरि ५४ जना गणक र १५ जना सुपरिबेच्छेक गरि ६९ जनालाई तालिक सञ्चालन गरिएको स्थानीय जनगणना अधिकारी रोकाको भनाइ छ ।

    गत भदौ ३० गते देखि १८ गतेसम्म पहिलो चरणमा घरमा पुगी घरपरिवार सूचीकरण गर्नेकार्य भैसकेको बताउँदै स्थानीय अधिकारी ऐरले गौरीगंगा नगरपालिकामा १३ हजार बढी घरपरिवार र कैलारी गाउँपालिकाम १० हजार बढी घरपरिवारको विवरण संकलन हुने जनाउनुभयो ।
    स्वर्गद्धारी नगरपालिका ,माण्डबी गाउपालिका र सरुमारानी गाउपालिका हेर्नेगरी नयाँगाउमा स्थापना भएको स्थानीय जनगणना कार्यालयका स्थानीय अधिकारी नरेन्द्र भण्डारीले बताउनुभयो । स्वर्गद्धारीका ४४ माण्डबी गाउपालिकाका २० र सरुमारानी गाउपालिका २२ जना गणकहरु तालिममा सहभागी रहेको बताउनुभयो ।
    त्यस्तै झिमरुक गाउपालिका र गौमुखी गाउपालिकाका गणकहरुको लागी मच्छि क्याम्पस मातालिम सञ्चालन गरिएको स्थानिय गणक अधिकारी सुनिल जिसीले जानकारी दिनुभयो । झिमरुक गाउपालिकाका ३८ जना गणक र ९ जना सुपरिबेच्छक र गौमुखि गाउपालिकाका २९ जना गणक सहित ८ जना सुपरिबेच्छेक गरि ६७ जना गणकलाई तालिम दिइएको स्थानिय गणक अधिकारी जिसीले बताउनुभयो ।

    प्यूठानमा एकजना गणकले २०० देखि २२० घरपरिवारको १५ दिनमा तथ्याङ्क संकलनका लागि गणक छनोट गरिएको जनाइएको गणक अधिकृत सुबेदिले बताउनुभयो ।
    उहाँले तालिममा गणकहरुलाई घर–घरमा पुगेर सोधिने ७५ वटा प्रश्नावलीका विषयमा जानकारी गराईने जनाउनुभयो । सबै पालिकामा गरि प्यूठान जिल्लामा ३२० जना गणक खटाइने जनगणना कार्यालय प्यूठानले जनाएको छ । तोकिएकै समयमा गणना सम्पन्न गर्नेगरी कार्य भैरहेको समते बताउँदै कार्यालयले कात्तिक २५ गतेदेखि घर–घरमा आउने कर्मचारीलाई सही विवरण उपलब्ध गराई सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

    आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...