• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लघुकथा – मेरो बा र पार्टी


  •   आइतबार, साउन १७, २०७८ मा प्रकाशित
  • म एक साहित्य प्रेमी हु । हुन त मलाई राजनितीको
    ( र )पनि थाहा छैन। कर्णाली प्रदेश अहिले पहिले अञ्चलको मुगु राजधानीमा नाम लियो भने नचिन्ने जिल्ला ?
    मलाई विगतको राजनीति घटना क्रम थाहा छैन !बहुदलीय र प्रजातन्त्र पछि एक छत्र राजगरेको र म सानो हुँदा सुनेको पार्टी हो नेपाली कांग्रेस जिल्लाले विश्वास गरेको पटक पटक जिताएको मन्त्री बन्न समेत अवसर दिएको ।
    अब म त्यता तिर लागिन पछिल्लो राजनीतिक घटना क्रम संघीय गणतन्त्र स्थापना पश्चात् कम्युनिस्ट बाट नवराज धामी देखि गोपाल बम सम्मका सांसद जिताएर पठाए मुगाली जनताले सांसद पदको लागि अरुको आलोचना र गाली गलौचको त कुरै नगरौ।विकास को नाममा सोझा मुगाली जनतालाई झुक्याउन के सम्म गरेनन म त्यो तिर पनि लागिन।
    सन्दर्भ हिजो आजको जनताको बहुदलीय जनवादको फूर्तिलो जकेट लगाएर सुर्य चिन्ह प्रयोग गरि भोट मागेर विजयी भएका जनप्रेमी नेताको नाम भन्दिन!
    अचम्मित छु हातको धर्सो मेटिने गरि मेरा बाले दिएको सुर्यमा भोट गठबन्धनको नाममा फ्लोर क्रस गरि मूल्य विहीन बनेको खवरले स्तब्ध छन गाउँमा मेरा बा……..।
    अझै ताप्लेजुङ का योगेश भट्टराई लगायतका चेतनसिल सांसद भवन बाट अस्तित्व जोगाउदै बाहिरिए सुर्यको अपमान गर्न बाट बचे?
    मेरो जिल्लाका माननीयको नाम एकछत्र सामाजिक संजालमा भाइरल भयो ।हेरे के खुशीको खबर हो भनेर एकोहोरो पढे??
    उता बाले रेडियो बाट सुन्नु भएछ फ्लोर क्रसको खवर बा अत्यालिदै फोन गर्नु भो मैले ढोग दिन नपाउदै भन्नू हुन्छ। — छोरा मेरो हात भाचियो ,बुढेसकालमा ठूलो भुल गरेछु,!
    मैले गाउँको अपत्यारिलो खवर होला सोचे?
    बा के भयो किन के बोल्नु भा को यस्तो अशुभ?
    बा फेरि रिसाउदै भन्नू हुन्छ —-
    के विजोग देख्नु सुन्नु परेको जिताएर पठाएको माननीय जि ले त रुख मा भोट दिएछ रक्सी पिएछ र बेईज्जत गरेछ ?पहिला पनि चुच्चे नक्सा पास गर्दा पनि खोइ कता मुन्टिएको थियो !मुर्दारले
    मैले बा लाई सम्झाए—–
    को सहि र गतल छुट्याउने मेरो समाज र जिल्लाको हैसियत पुग्दैन जो धनी अलि अलि पैसा भा,को व्यापारी ,दुईचार जना पछाडि बेरोजगारी गुरुल्लाहरुलाई जाडरक्सी खुवाउदै गाउँ गाउँमा डुलाउने क्षमता भा,को झुठो बोल्ने चर्को भासण जानेको ,जिल्लामा नाम चलेको ठेक्कादार ,स्वार्थको लागि जे पनि गर्ने सकभर समाजमा द्वन्द गराउने गुण्डा तरिकाको आफ्नो स्वार्थको लागि जुनसुकै सम्झौता गर्न तयार हुने खाले व्यक्ति नै जिल्लाको सांसद हुन्छ बा?के गर्नु त…..बा… ले सुन्दै …..
    फेरि थपे ….. अब भुलेर पनि गल्ती नगर्नु होला।जुनसुकै पार्टीको होश मतलब छैन? विचार ,दुरदर्शिता निस्वार्थ बौद्धिक स्तरको विचारमा कठोर सबैलाई मतदातालाई हेर्ने दृस्ठि एकै भएको व्यक्ति छान्नु होला ।पार्टी भन्दा पनि सहि नेतृत्व हेर्नु होला!हाम्रो भन्दा पनि राम्रो हेर्नू होला अब डेड वर्ष त हो??मान्छेको अनुहार भन्दा उसको विशेषता सहि मार्ग को ख्याल गर्नु होला !भनेर सुझाव दिए बा को आँखा भरी आँसु भो खोइ बाले के सोच्नु भो मनमा अझै सम्म बुझेको छैन फोन गर्दा पनि उठाउनु भा,छैन!!
    जनमतको अपमान कहिले सम्म ?
    मुगु लाई “गु”बनाई राख्ने कहिले सम्म?
    मुगालिको वास्तविक नेताले नेतृत्वको अवसर कहिले पाउने??
    जनताले सहि व्यक्ति र विचारको पहिचान कहिले गर्ने?
    इतिहासमा नबदलिएको मेरो जिल्ला र नेतृत्वको शैली ???
    अनेक प्रश्न उव्जिएको छ हिजोआज ??
     अनिपाल कार्की (सुप्रिम)
    खत्याड गाउँपालिका-११लुई (रातापानी )मुगु

    Advertisement

    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation