• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

राेल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीकाे राहत


  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
  • राेल्पा –राेल्पा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ।
    नुवागाउँमा अग्निपीडितहरुलाई सामग्री सहितकाे सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडाहरु भाडाकुडा, कपडाहरु, विद्यार्थीहरुलाई कापी–कलम सहितकाे झाेला र नगद प्रदान गरिएकाे थियाे।
    राेटेरी क्लब अफ महाबाैद्व पाटन, राेटेरी ईन्टरनेशनल ३२९२ नेपाल-भुटान, राेटेरी क्लब अफ दरबारमार्ग काठमाडौँ, राेटेरी क्लब अफ काठमाडौँ मेट्राे, राेटेरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र राेटरि क्लब अफ महाबाैद्वकाे संयुक्त आयाेजना माईक्रो क्रेडिट प्राेग्राम, राेटेरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथरन वरल्ड रिलिफ, राप्ती समाज युके, गाेरखा ग्रुप प्रालि र त्यसका ७ वटा शाखाहरु, गाेर्खा पब्लिक हस्पिटल प्रालि कन्क्वेरिङ ड्रिम्स, मगर समाज सेवा केन्द्र नेपाल र प्रेनिश पुवा अल्लाे धागाे तथा तयारी पाेशाक उद्योग घाेराहीले नगद तथा जिन्सि सामानहरु राहत स्वरुप प्रदान गरेकाे अग्निपीडित सहयाेग समिति राेल्पा-काठमाडौँ सह-संयाेजक ईश्वरी जिएमले जानकारी दिइन्।
    सह-संयाेजक जिएमका अनुसार ३६ घरधुरी पीडितलाई राप्ती समाज युकेले पठाएको प्रतिघर १५ हजार नगद र जिन्सि गरि प्रतिघर ७० हजार ५ सय ६८ रुपैयाँ बराबरको राहत दिईएकाे छ। दाङकाे गाेर्खा पब्लिक हस्पिटलले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेर पिडितलाई स्वास्थ्य सेवा पनि दिईएकाे छ।

    Advertisement

    गाेर्खा ग्रुप र रिडि ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयाेग समिति राेल्पा काठमाडौका संयाेजक मानबहादुर बुढामगर, सहयाेग समितिका सह–संयाेजक तथा राप्ती समाज युकेका सह–काेषाध्यक्ष, समाजसेवी हरि बुढामगरकाे विशेष पहलकदमिमा विभिन्न संघ–संस्थाले सहयाेग गरेका हुन्।
    आगलागीपछि अर्काकाे घरमा आश्रय लिएर बसेका अग्निपीडितहरु बस्ने टेन्ट सहित आबश्यक सबै सामग्रीहरु पाएपछि निकै खुशि भएका छन्।
    अग्निपीडित पार्बती सेन ठकुरीले आफूले समाजसेवी पार्बती बुढामगरबाट बाख्रा किन्नकाे लागि थप १० हजार सहयाेग पनि पाएकाे भन्दै खुशी ब्यक्त गरे।
    त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओली, उपाध्यक्ष साबित्रा बुढा र वडा नं. २ वडा अध्यक्ष कबिराज बुढामगरले आगलागीपछि ठुलाे परिमाणमा अत्यावश्यक सबै राहत सामग्रीहरु दिईएकाे भन्दै सहयाेगी संस्थाहरूलाई धन्यवाद दिएका छन्।
    समाजसेवी मानबहादुर बुढा र हरि बुढामगरले अग्निपीडितहरुलाई थप सहयाेगकाे आवश्यक परे पुनः पहलकदमि लिने प्रतिबद्धता समेत गरेका छन्।

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...