• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा पहिलोपटक स्ट्रबेरिको व्यावसायिक खेती


  •   बिहिबार, चैत १२, २०७७ मा प्रकाशित
  • राम बहादुर विश्वकर्मा, प्युठान । प्युठानमा पहिलोपटक व्यवसायिक रुपमा स्टाबेरी खेती थालिएको छ । प्युठान नगरपालिका–९ मरन्ठानाका शिशिर जिसिले स्ट्रबेरीको व्यावसायिक खेती सुरु गरेका हुन । यतिबेला उनको वगानमा स्ट्रबेरी पाक्न थालेको छ । पाकेको स्ट्रबेरी किन्न र बगान अबलोकनका लागि कर्मचारी ,व्यापारीहरु घरमै आउन थालेको जि सि ले बताए ।

    Advertisement

    जि सि ले लिजमा लिएको २ रोपनी जमिनमा ३ हजार ६ सय जापनिज टोजि जातको विरुवा लगाएका छन । उनको खेतीमा स्ट्रबेरी लटरम्म फलेर पाक्न थालेको छ । दैनिक ५ देखि १० केजी स्ट्रबेरी प्रतिकेजी रु.५०० देखि १००० का दरले बोटबाटै विक्री भइरहेको जि सि ले बताए । उनले हालसम्म एक हजार केजी स्ट्रबेरी विक्री गरिसकेको बताए।’
    रोपेको ३ महिनाबाटै स्ट्रबेरीले फल दिन थाल्छ। यो खेतीबाट खर्च कटाएर मासिक रु ३० हजार आम्दानी हुने जि सि को भनाई छ । उनले उत्पादन गरेको स्ट्रबेरी घरबाटै बिक्री हुने गरेको छ । उनले भने, ‘माग धान्नै गाह्रो भयो, परीक्षणका लागि थोरै मात्र खेती गरिएको थियो ।’
    पाखाचिती कृषि तथा पशुपन्छी संकलन केन्द्र (फ्रम स्टे) सन्चालन गरि कृषि क्षेत्रमा सक्रिय जि सि ले पहिलोपल्ट परीक्षणका लागि स्ट्रबेरी खेती गरेको बताए । ‘स्ट्रबेरी खेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो’, उनी भन्छन्–‘ आँखा कमजोर भएका ब्यक्ती, क्यान्सर जस्ता विरामीले नियमित सेवन गर्ने औषधीय गुण र नियमित खाने ब्यक्तिको अनुहार बयस्क समेत देखाउने जस्ता कारण बजारमा यसको माग बढेको हो ।’
    स्टाबेरी खेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा आफूले सोचविचार गरेरै स्टाबेरीको व्यावसायिक खेती सुरु गरेको बताउँदै जि सि ले भने–‘यो बर्ष २ रोपनीमा लगाएको छु, राम्रो भयो,’ प्याकेजिङ्गका लागि उपयुक्त प्याकिङ बक्स नेपालमै नभित्री सकेकोले टिकाउको लागि समस्या भएको छ।’
    उनले हुर्काएको स्ट्रबेरीको बोटमा २ केजी देखि तीन केजीसम्मको स्ट्राबेरी फलेको छ ।
    ‘विरुवा रोपेको २ महिनामै फल्न थाल्यो’, जि सि ले भने–‘३ महिनाको भएपछि पाक्न भर्खर सुरु भयो, बेच्न थालिएको छ।’ उनका अनुसार स्ट्रबेरी किन्नका लागि पर्यटकिय स्थल बाइसधारामा घुम्न आउने आन्तरिक पर्यटक तथा व्यापारी आइरहेका छन् ।
    साथै जि सि ले स्ट्रबेरी बाट जाम ,सुकुटी समेत तयार गरिएको बताउछन् । भने अहिले उनको फर्ममा रोजमेटी एप्पल,एभिनोमेलन,प्यासेन फ्रुट लगायत जस्ता फलफुल समेत लगाइएको छ।

    जि सिले प्राविधिक समस्या भने प्रशस्तै झेल्नु परेको बताए ।

    बिहिबार, चैत १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...