• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

कागको फुल चोर्न खोज्ने माधव, प्रचण्ड ।


  •   बुधबार, माघ १४, २०७७ मा प्रकाशित
  • – सबिन बस्नेत

    Advertisement

    तल्लाघरे बुढा आफुलाइ निकै जाने,बुझेको नै सम्झन्थे ।गांउमा कुनै घटना भो वा समस्या पर्यो भने उनी नै अघि सरेर बेलिबिस्तार लगाउन शुरु गर्थे ।मानौ आफैले देखेको वा त्यो समस्याबाट आफू भर्खरै मुक्त भएजस्तो । उनिलाइ पिडितको कुरा पनि गौण लाग्थ्यो ।समस्याको कारण पनि सुन्न हतार हुन्थ्यो ।जमानामा चार पांच कक्षा पनि पढेका,देश परदेश पनि खाएका बुढा आफुलाइ कागको फुल चोर्ने नै सम्झन्थे ।
    एकदिन गांउमा गोपाले काकाको गोठमा बाधेको बीस केजि जत्तिको बोको हराएछ ।गांउमा हल्लाखल्ला भएछ ।त्यहाँ विभिन्न अनुमान भए । बाघले खाएको जस्तो पनि लागेन ।बरु दाम्लोसंग भागेको जस्तो लाग्यो । लतारेर लगेजस्तो देखियो ।तर यहि भएको भन्ने ठोकुवा कसैले पनि गर्न सकेन्न ।
    तल्लाघरे बाजेले भने गाउँभरि लगभग सबैतिर पुग्नेगरी हल्ला चलाएछन ।त्यो बोका पल्लो गांउको श्याम बहादुरको गोठमा बाधिएको छ भनेर ।कारण श्याम बहादुरसंग उनको आन्तरिक ठाकठुक पहिलेदेखी नै रैछ ।केही महिना पहिले जादा त्यस्तै खाले बोको देखेका रैछन ।उनको अभिप्राय सिधै चोर नभन्ने गाउँले सबैले त्यो आसय सुनाइ दिएपछी श्याम बहादुरले लाजकाज त्यो आफ्नै भएपनी फिर्ता दिन्छन । यो नै श्यामबहादुरलाइ साइड लगाउने राम्रो बहाना हुने अनुमान थियो ।तर श्याम बहादुर पहिले पहिले स साना आरोप वा गांउले हल्लालाइ त्यति ध्यान दिदैनथे ।गाउँमा बादबिबाद नहोस, अरुको मनमा ठेस नपुगोस भन्ने सोचेर धेरै कुरा सकारी पनि दिन्थे । गम्भिर आरोप ठान्दैन्थे ।रिस पनि कम उठने खालकै थिए ।अरु गाउँलेले पनि सोझो ,इमान्दार नै होकि ठान्थे यो स्वभाव देखेर ।यसको फाइदा उठाउन सबैले बेलाबेलामा खोज्थे,राम्ररी अनुभूत पनि गर्थे।
    यो पटक भएन भनेर पल्लो गाउँका तल्लाघरे बुढाले समेत हेप्न खोजेको भने उनलाइ मन परेन ।यो हल्ला यिनैले फैलाएको हो बुझी हाले ,अरुले मुख खोल्न आबश्यक नै ठान्नेन।देउलीको लागि बोको किन्न माग्दा नदिएको झोक फेरेका रैछन बुढाले ।सबै गाउँलेलाइ सत्य कुरा भनिदिए श्यामबहादुरले ।बुढाले अरुको राम्रो चिज हत्याउन यस्तो प्रपन्च पहिलेदेखि रच्थे ।पोल खुल्यो ।गोपाले काकाले पनि त्यो आफ्नो बोको नभएको बताए ।आफ्नो बोको हेर्दा त्यस्तै भएनी सिंग थोरै भाचिएको सुनाए ।त्यसपछी गाउँलेको बिचबाट रातोपिरो मुख लगाएर बुढा घरतिर कुलेलाम ठोके ।त्यसदिनदेखी बुढा धेरै सुध्रीएका छन ।
    यस्तै झै प्रचण्ड माधव समुहले पनि विधि ,सहमती आफुले उलंघन गर्ने र आरोप ओलि माथी लगाउदै आएको प्रमाणित भएको छ ।पुस ५ सम्म ओलिले एकताको लागि यिनिहरुको सबै जालझेल,कुप्रचार र अपमान सहेको भएपनी उप्रान्त नसहने चेतावनी दिएर प्रतिनिधि सभा विघटन जस्तो अप्रिय निर्णय देश र जनताको पक्षमा लिएको पुष्टि हुन्छ ।आफ्नो दलको छदाखादाको बहुमत छोडेर नयाँ चुनाव गराउ कसैले दुनियामा भन्छ ? केपि ओलिले नाजायज माग र देशलाइ अँध्यारो सुरुङ्गमा प्रबेश गराउने प्रचण्ड र माधवको दाउसंग सम्झौता गर्न चाहेन्न ।किनकी बैधानिक विधि मार्फत आए एक मिनेट पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री नहुने घोषणा त बारम्बार गरिरहेका छन त ।मार्चण्ड समुहले ओलिले काम गर्न नसकेर होइन जनताको समृद्धिको काममा सफल भयो भनेर अतालिएका हुन ।देश लुटन र गरिव जनतालाइ अब ठग्न नसकिने भो भनेर छटपटाएका हुन ।एमसिसी,सुनकण्ड,बालुवाटार वा वाइडबढी काण्डमा शुरुदेखी आफू संलग्न हुने अनि छानबिन गराउदा पालित पोषित मिडिया प्रयोग गरेर कुप्रचार गर्ने यिनै तत्व रहेको प्रष्ट भएन र ? तल्लाघरे काकाले जस्तो बोको नपाएपछी श्याम बहादुरलाइ फसाउन खोजे जस्तै प्रचण्डले बुहारी र आफन्त ,माधवले आफ्नो भाइ ,बामदेवले चुनाव हार्दा नि राष्ट्रिय सभामा जान यी सबै जालसाझी गरेका हुन भन्ने नाङ्गो आंखाले देखिएन र ? यिनिहरु आफ्नो लागि केपि ओलिले केही नगर्ने संकेत पाएर सडकमा लडिबुढी गरेका हुन ।केपि ओलिले केटाकेटीलाई पहिले जस्तो चकलेट दिएको भए फक्की सक्थे ।तिनै प्रचण्ड हुन केपि ओलिले मलाइ फकाउन सकेन्न भन्ने र तिनै माधव हुन घोर अपमान भयो,हाताहाती चाहियो भन्ने,तिनै झलनाथ हुन राष्ट्रपति हुन नपाएर केपिसंग ठुस्स पर्ने । गांठे सरकारको तीन बर्षको आधा समय त तिनकै चित्त बुझाउदा बिते जस्तो देखिन्छ ।अब फकाएर हुदैन,उपद्रो सहेर हुदैन भनेर सोझो श्याम बहादुरलाइ जस्तो रिस उठेर गाला रन्काउन पो खोजेका हुन कि जस्तो लागेको छ।कागको फुल चोर्न सजिलो छैन भन्ने सवक सिकाउन खोजेजस्तो लाग्छ ।आछ्यु खाए बाछु खाए भनेर सुरियाका प्रचण्ड आफैले केपि ओलिलाइ पुर्न खनेको खाल्डोमा जाकिएका छन । हिलोमा लडेपछी लाज मान्नैपर्छ कमरेड ।
    अब जनता र देशको निम्ति केही नमाग्ने ,केही नगर्नेलाइ सबै जनताले निर्वाचनद्वारा कोर्रा हान्ने पालो आएको छ ।चुक्नु हुदैन ।तल्लाघरे बुढालाइ झै रातोपिरो पारेर जंगलै भाग्ने स्थिति बनाउनै पर्छ ।

     

    बुधबार, माघ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation