• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लाखौ पैसा उपचारमै सकियो, मनिषाको रोग निको भएन


  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
  • रमेश डाँगी, रोल्पा। पक्षघात भएर अस्पतालमा उपचाररत मनिषा महराले सहयोगको याचना गरेकी छन् ।

    Advertisement

    रोल्पाको सुनिल स्मृती गाउँपालिका–४, बाग्मा निवासी मनिषा महराले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । बीपी हाइ हुन गई दिमागको नसा फुटेर पक्षघात भएपछि उनि गएको डेढ महिनादेखि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत छन् ।
    ‘डेढ महिना भयो । श्रीमती अस्पतालको शैयामा छिन,’ मनिषाका श्रीमान चन्द्र बहादुर महराले भने, अहिले सम्म १० लाख रुपैयां सकियो रोग निको भएन ।’ उनले आफ्नो श्रीमतीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन सवैसंग आग्रह समेत गरे।

    मनिषा एक महिनाकी सुत्केरी थिइन् । उनलाई एक्कासी टाउको दुख्यो। सुलिचौरको एउटा अस्पतालमा उनी उपचारका लागी पुगिन । त्यहाँ उपचार सम्भव भएन। त्यसपछि उनलाई बुटवलस्थित सिद्धबाबा हस्पिटल पु¥याइयोे । यहाँ पनि उपचार संभब भएन । जटिल समस्या बताउदै यो अस्पतालले पनि मनिषालाई भरतपुरको पुरानो मेडिकल कलेज रिफर गर्यो । त्यहा टाउकाको नशा फुटेकाले तत्काल उनको अपरेसन गरियो तर उनी पक्षघातको शिकार भइन् । एक महिनाकी सुत्केरी मनिषाका तीन छोरी छन् । हाल मनिषालाई थेरापीको काम भइरहेको छ । अहिलेसम्म झण्डै १० लाख बढी सकिएको श्रीमान् महरा बताउँछन् । समयको खेल । मनीषालाई कुरेर बस्दा बस्दै मंगलबारदेखि उनी पनि सोही अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । डाक्टरहरुले उनको लक्षणको आधारमा कोरोना हुनसक्ने बताएका छन् । पीसीआर टेष्ट रिपोर्ट आईनसकेको महरा बताउँछन् । ‘भएको अलिकति सम्पत्ति मनिषाकै उपचारमा सकियो, साथीभाई आफन्तहरुले व्यक्तिगत रुपमा केही सहयोग गरेका छन् । खर्च कति लाग्ने हो थाहा छैन, मसँग पैसा पनि सकियो।’ महराले भने,’आफै विरामी भए, अब सहयोगकै भर भएको छ । कसैले सहयोग गरे मनीषा बाँच्थिन कि !’ उनले मधुर स्वरमा भने, ‘घरमा डेढ महिनाकी छोरी छिन्, भैसीको दुध खाएर बाँचेकी छिन्, मेरा छोरीहरुले आमा भन्न पाउँछन कि पाउँदैनन् थाहा छैन ।’ चार बर्षअघि मनिषाको दाहिने मृगौला खराब भएपछि निकालिएको थियो । डेढ महिनाअघि बुटवलस्थित आम्दा हस्पिटलमा अपरेसन गरी उनले छोरीलाई जन्म दिएकी थिइन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएको उनीहरुले सहयोगको अपिल गरेका हुन् ।

    बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation