• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सशस्त्र प्रहरी सुरक्षासगै सामाजिक काममा सक्रिय


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु  । कपिलवस्तु, सशस्त्र प्रहरी नेपालले पछिल्लो समय समाजिक क्रियाकलापमा सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । कोभिड १९ आर्थात कोरोना भाइरसको कहरको विच सशस्त्र प्रहरीले विभिन्न स्थानमा समुदायस्तरको काम गरेको छ । कहिले निशुल्क स्वास्थ्य जाच त कहिले सरसफाई अभियान नै संचालन गरी सुरक्षासगं सामाजिक काममा अग्रसरता दिइएको पाइएको छ ।
    विश्व हात धुने दिवसको दिन कपिलवस्तुको चन्द्रौटामा आम नागरिकको स्वास्थ्य चेकजाच गरेको सशस्त्र प्रहरीले जिल्लाको विभिन्न स्थनमा सामाजिक कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल नेपाल नं ५ विध्याबाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले बताउनु भयो । सशस्त्र प्रहरी प्रती नागरिकहरुको धारण सकारात्मक गर्नका लागि र कोभिड १९ को बारेमय जनचेतना जगाउन विभिन्न क्रियाकलाप सञ्चालन गरेको सशस्त्र प्रहरी नायब महानिरिक्षक प्रधानले बताउनु भयो ।
    यसैविच कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मी चोकमा शनिबार सरसफाइ अभियान सञ्चालन गरेको छ । कृष्णनगर नगरपालिकाको वाड नं ६ भिल्मीमा सशस्त्र प्रहरीले गरेको सरसफाई अभियान राम्रो भएको स्थानिय शिव पुजन यादवले बताउनु भयो । सिमा सुरक्षासंगै समाजिक कार्य गरेको प्रती सशस्त्र प्रहरी प्रती स्थानियले धन्यावाद प्रकट गरेका छन । भिल्मीका स्थानिय युवा, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मा प्रहरी चौकी लगायतले सरसफाइ कार्यक्रमलाई सफल बनाएको पारिएको बिओपि भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलले जानकारी दिनु भयो ।
    कोरोना महामारीबाट बाच्न हामी सबैले आफ्नो घर,आगन, टोल, बाटो सधै सफा राख्नु पर्ने बिओपि भिल्मीका सशत्र प्रहरी निरिक्षक पोख्रेलले बताउनु भयो ।

    Advertisement

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation