• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

लोकप्रिय समाचार

  • १. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • २. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ३. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ४. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • ५. प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

  • ६. प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

  • ७. प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

  • ८. दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

  • ९. कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

  • १०. विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

अछाम बाढीमा बेपत्ता मध्ये १२ जनाको शव फेला


  •   बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
  • अछाम । अछामको कैलाश खोलामा आएको बाढीमा बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ।

    Advertisement

    रामारोशन गाउँपालिका-५, सैनीबजारबाट बगाएका स्थानीयवासीको शव बगेको ठाउँभन्दा निकै पर भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। बान्नीगढी जयगढ गाउँपालिका-६, दर्नामा ६ तथा मंगलसेन नगरपालिका-३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए। उनले भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन नसकेको बताए।

    शव भेटिएकामध्ये एकजनाको सनाखत भएको छ। रामारोशन गाउँपालिका-५ का १७ वर्षीय नबिन साउदको सनाखत भएको हो।

    बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति
    दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि
    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    लोकप्रिय

    • १.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • २.
      प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान :

    • ३.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ४.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ५.
      प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

    • ६.
      प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

    भर्खरै

    • १.
      राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

    • २.
      रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    • ३.
      प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

    • ४.
      प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

    • ५.
      आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    • ६.
      तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

    • ७.
      चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

    • ८.
      एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation