• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

युवतीमाथि जंगलमा सामुहिक बलात्कार


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ। दाङको देउखुरीमा एक युवती माथि ४ जना युवाले सामुहिक बलात्कार गरेका छन् ।
    राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका ४ का अन्दाजी २५ वर्षका अर्जुन विक,सोही वडाका २८ वर्षका प्रकाश नेपाली,२४ वर्षका इसव जिसी र २० वर्षका भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले आरोप लगाएकी छिन् । ती युवती आफ्नो १९ वर्षिय प्रेमीसँग गत साउन १६ गते दिउँसो घर नजिकको जंगलमा घुम्न गएका बेला आफु  बलात्कृत भएको बताएकी छन् । बलात्कारमा संलग्न भनिएका अर्जुन विकले करिव एक घण्टा सम्म लगातार मुखमा लिंग घुसाएर मुख मैथुन गर्नुका साथै संवेदनशील अंग मसारेको र अन्य ३ जनाले पनि त्यसमा सहयोग गरेको ती युवतीको भनाई छ। युवतीका अनुसार उनी त्यो दिन महिनावारी भएकोले कपडामा रक्तश्राप भएपछि प्रेमीलाई भनेर जंगलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिइन् । नुहाएर कपडा बदल्ने बेला एक्कासी अाएको युवा टोलीले प्रेमीलाई कुटेर घाइते बनाई बलात्कार गरेको पीडित सुनाउछिन।’दाई मलाई यस्तो नगर्नु,म तपाईको बहिनी जस्तो मान्छेलाई यस्तो किन गर्नु हुन्छ,लाज लाग्दैन भन्दा पनि छोडेन्न।’ पीडित युवती भन्छिन,’सेक्स गर्न नदिए मार्छु काट्छु भन्दै जवरजस्ती गरे।’यस्तै ति युवाको कुटाइबाट पिडित युवतीकी प्रेमीको शरिरै भरि निलडाम र चोट लागेको छ । गत साउन १८ गते पिडित परिवार,युवतीकी प्रेमी सहित इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर ४ जनाको नाममा किटानी जाहेरी दिएको पिडितकी अामाले जानकारी दिईन् । यता पिडित परिवारले घटनामा संलग्नहरुलाई फाँसीको सजाय वा आजिवन कैदको माग गरेका छन् ।ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूमगरले घटनामा संलग्न भनिएकाहरुको नाउँमा जवरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भएको बताए।उनले मंगलबार प्रहरीले इसव जिसी र भुपाल थापामगरलाई पक्राउ गरेको पनि जानकारी दिए। अन्य २ जना फरार छन ।
    उनिहरुको खोजी भईरहेको  प्रहरी निरिक्षक सारूमगरले बताए।

    Advertisement

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation