• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले अवरुद्ध कालिगण्डकी करीडोर एकतर्फी खुल्यो

कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

पाल्पामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

लोकप्रिय समाचार

  • १. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • २. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

  • ३. अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

  • ४. भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

  • ५. गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

  • ६. रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

  • ७. पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

  • ८. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • ९. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • १०. विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

सैनामैनामा सवारी दुर्घटना, प्यूठानका दुईजनाको मृत्यु


  •   आइतबार, साउन ११, २०७७ मा प्रकाशित
  • बुटवल । रुपन्देहिमा भएको सवारी दुर्घटनामा प्यूठानका दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा सवारी दुर्घटना हुँदा प्युठानका दुई जना पुरुषको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
    दुर्घटनामा प्यूठान स्वर्गद्वारी नगरपालिका–६ का ४० वर्षिय होमबहादुर घर्तिमगर र स्वर्गद्धारी ७ का तेजेन्द्र बुढा मगरको मृत्यु भएको छ। घर्तीको घटनास्थलमै र बुढाको उपचारको क्रममा मृत्यु भएको जनाईएको छ। दुर्घटनापछी सिकिस्त घाईते रहेका बुढालाई
    सहित चार जनालाई उपचारका लागि लुम्बिनी अन्चल अस्पताल बुट्वल पुर्याईएको थियो। बुटवलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    Advertisement

    आइतबार, साउन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै
    रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै
    प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    लोकप्रिय

    • १.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • २.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे

    • ३.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा

    • ४.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ५.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ६.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    भर्खरै

    • १.
      पहिरोले अवरुद्ध कालिगण्डकी करीडोर एकतर्फी खुल्यो

    • २.
      कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

    • ३.
      पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

    • ४.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ५.
      पाल्पामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

    • ६.
      दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

    • ७.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • ८.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation