• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई खुला पत्र


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू,

    Advertisement

    भारत सरकार,

    नयाँ दिल्ली, भारत,

    नमस्कार !

    मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आफ्नो अति नै व्यस्त कार्यतालिकाकोबावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ ।

    नेपाल र भारत सरकार शताब्दियौं देखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समय देखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबितित नै छ।

    प्रधानमन्त्रीज्यू,म यहाँलाई स्मरण गराउन चाहन्छु कि , नेपाल भ्रमणको बेला संसदमा सम्बोंधन गर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो। उक्त समयमा नेपाल र भारत पहिले देखि कै भाई – भाईको सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र विहावारीका सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो। साथै उक्त भ्रमणको समय यहाँको बौधिकताको  बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँको स्वागत र बिदाईमा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन्।

    प्रधानमन्त्रीज्यू, नेपालले नै आफ्ना हजारौ बहादुर जनतालाई भारतमा संकट नहोस भनि भारतीय सेनामा भर्ति गर्न पठाई रहदाको अवस्थामा  भारतद्वरा नै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो हुन्छौ होला ? अझ, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वनै भयावित भइरहेको समयमा अचानक भारतीय रक्षामन्त्री श्री राजनाथ सिंहज्यूले मे ८ का दिन भिडियो कन्फ्रेन्स मार्फत नेपाली भूमिको लिपुलेकबाट मानसरोवर जाने सडक उद्घाटन गर्नु भएको समाचार सुन्न साथ म लगायत सम्पूर्ण नेपाली जनता अचम्मित भएका छौ ।

    साथै हिजोको दिनमा भारतीय प्रधानमन्त्री श्री नरन्द्र मोदीज्यूको नेपाली जनतामाझ रहिआएको लोकप्रियतामा कमि हुदै भारत प्रति हेर्ने सकरात्मक दृष्टीकोर्ण आम नेपाली जनमानसमा परिवर्तन हुदै गइरहेको कुरा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउन चाहन्छु।

    म एक सामान्य नेपाली नागरिकको हैसियतले उक्त नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा जमाइरहेको साथै गुन्जी, नाविढांङ्ग र कालापानीमा स्थायी क्याम्प राखेर भारतीय सेना पनि बसिरहेको छ भन्ने कुरा बिभिन्न पत्रपत्रीका तथा टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको सुनीरहदा आम नेपाली जनता यस्तो महामारीको बेलामा पनि सडकमा ओर्लेर देशको सार्वभौमसत्ता, स्वाभिमान र अस्मिताको रक्षा गर्नका निम्ति सम्पूर्ण नेपाली एक भै भारतको बिरोध गरिरहेको देख्दा भावुक भई प्रधानमन्त्रीज्यूलाई यस पत्र लेखिरहेको छु।

    त्यसैले अन्तमा म प्रधानमन्त्रीज्यूलाई हाम्रो नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित समेटेर भारतले त्रुटिपूर्ण छापेको राजनीतिक नक्सा सच्याउनु हुन। हाम्रो नेपाली भुमि गुन्जी, नाविढांङ्ग र कालापानीबाट भारतीय सैनिक बल फिर्ता लैजानु हुन र भारतद्वारा नेपाली भूमिको अतिक्रमण गर्ने कार्य बन्द गराउनु हुन हार्दिक अनुरोध गर्दछु।

    साथै नेपाल र भारतको सम्बन्धलाई पुन: सुदृढ गर्दै दुई देश बीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक र विकासका कार्यमा जोडदिदै विश्वकै समृद्ध देश बन्न उल्लेखनिय भूमिका निर्भाह गर्दिनुहुन भनि प्रधानमन्त्रीज्यू सामु विशेष आग्रह गर्दछु।

    तपाईंको शुभेच्छुक ,

    विनय तिमल्सिना

    नेपाली युवा

    ठेगाना: काठमाडौँ, नेपाल

    मोवाइल: +९७७-९८५११७१०८६

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation