• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

खलंगामा खानेपानीको हाहाकार : स्थानिय भन्छ्न, ‘पिउने पानी छैन, के ले हात धुने’


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। जिल्ला सदरमुकाम खलंगामा खानेपानी हाहाकार सुरु भएको छ। गर्मियाम सुरु भएसंगै यहा खानेपानीको अभाव सुरु भएको स्थानियको भनाई छ। जस्का कारण यस क्षेत्रका स्थानीयलाई सरसफाइमा समेत समस्या भएको छ ।
    विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न पटक-पटक हात धुनुपर्ने भनिए पनि पानी अभावले सरसफाइमा समस्या भएको हो । जिल्लाका ९ वटै स्थानीय तहहरुले कोरोनाबाट बच्न हात धुनुपर्ने सन्देश दिइरहेका छन् ।तर गाउँमा हात धुनुपर्ने सन्देश पुगे पनि पानी नपुगेको स्थानीय तथा समाजसेवी इमानसिह भारतिले बताए । ‘हात धुनु भन्ने हल्ला पनि यति भयो कि मानौँ हात नधुने सबैलाई कोरोना लाग्छ जस्तो,’ उनले भने, ‘खानेपानीकै अभाव झेलिरहेका हामीले पटक-पटक होइन एकपटक पनि राम्रोसँग हात धुन सकिरहेका छैनौँ ।’ हात धुनुपर्छ भनेर जानेकाले पनि पानी अभावका कारण सरसफाईमा ध्यान दिन सकेका छैनन् । प्रायजसो गर्मियाम सुरु भए संगै सदरमुकाम खलंगाका बस्तीमा खानेपानीको चरम अभाव हुने गर्दछ। सदरमुकाम नजिकै प्रयाप्त खानेपानीको मुहान छैन। भुल्के, कोटपधेरा,किमधारा लगायतको पानीबाट गुजारा चलेको छ। अहिले खलंगा लिफ्ट खानेपानीको मेसिनमा समस्या आएदेखि स्थानियलाई थप पानीको हाहाकार भएको खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्त शाक्यले बताए। नदी किनारका स्थानीयले झिमरुक नदिबाट पानी बोकेर गर्जो टार्न थालेका छन् । सर्वसाधारण उपभोक्ता मात्रै होइन स्थानीय सरकारका प्रतिनिधिहरू नै अभावमा गुज्रिएका छन् । विगतमा थोरै पानीले खाँचो टारे पनि अहिले कोरोनाको त्रासले सबैजसो मानिस गाउँ फर्किएपछि पानीको अभाव झन् बढेको हो।
    यस बस्तिका करिब ४ सय ५० घरधुरीले खानेपानी उपभोग गर्दै आए पनि लकडाउनको समयमा सहर पसेका छोराछोरी पनि गाउँ फर्किएपछि ग्रामीण महिलालाई पानीको जोहो गरेर परिवार चलाउन धौधौ परेको स्थानिय बताउँछन।

    Advertisement

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation