• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सलाम छ मनिषा र मिनेन्द्रलाई, ‘जय नेपाल जय वीर गोर्खाली’


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • हरिकृष्ण नामको मेरो एउटा साथी थियो । बिधालय पनि संगै पढिन्थ्यो । सानै उमेरदेखी नै हामी बिचको समबन्ध साह्रै संघन थियो । हामी पढाइमा पनि अब्बल थियौ । यो सम्बन्ध क्याम्पस पढ्दा सम्म पनि टुटेन। तर संगै रहेनी जिवनको बाटोको सम्बन्धमा भने सधै अलग नै रहयो । उस्को साहित्यमा अलि बढि रुचि राख्थ्यो। म चाहिँ ईतिहास र समाज परिवर्तनका तत्वहरुको खोजी गर्न चाहना राख्ने । हुनत बिचाराधाराका हिसाबले पनि हामीमा त्यति फरक पनि होइन । यति हो उ मा समाज परिवर्तनको निम्ति दैनिक घटना र परिघटनामा सहभागी हुनेभन्दा नि राम्रोसंग पढ्ने अनि भारत वा नेपालमा अधिकृतससम्मको जागिर गर्ने थियो । क्याम्पस तह सम्म आइपुग्दा त उसले क्याडेट परिक्षाको तयारी भित्रभित्रै गरिरहेको थियो ।

    Advertisement

    हरिकृष्णका बुवा पनि भारतिय सेनाबाट निबृत थिए। घरमै सानो चिया नास्ता पसल पनि गर्थे ।उनको बिचार थियो छोराछोरीले राम्रो पढेर जागिर खाइदिए हुन्थ्यो । अझै आफू भारतको जागिरे भएको हुँदा उतै भर्ती गर्न पाए हुन्थ्यो भनी सोच्थे । किनकी उनलाइ लागेको थियो नेपालमा राम्रोसंग पढेपनी अन्तिममा पैसा र सोर्सफोर्स चाहिन्छ । हुन त सामान्य जनतालाइ नेपालको अहिलेसम्मको परिबेश हेर्दा यस्तै लाग्ने गर्छ । मेरो परिबारमा भने यसरी सोचिदिने पनि कोहि थिएन ।आमाले कम्तिमा आफुले पढ्न नपाए पनि छ,सात जना सन्तानलाइ दुई चार कक्षा पढाउन पाए आफुले जस्तो दुख पाउने थिएनन् भन्ने मात्रै सोच थियो ।अझै राम्रोसँग पढाउन सकेर गाउँघरमै शिक्षकको जागिर खुवाउन सकेपनी यसरी अरुका जुठ्ठा भांडा त माझ्नु पर्दैनथ्यो कि भन्ने बाहेक अरु सोचाइ थिएन कि जस्तो अहिले लाग्छ ।खै सानैदेखी आमाको संरक्षणमा हुर्किएकोले होला मभित्र भने यो समाजको हेपा प्रवृत्ति ,अन्याय,विभेद र दमनप्रती अलि बढी नै आक्रोश थियो ।तसर्थ पढन सके नेपालभित्र र त्यो पनि यहि समाजमा नै रहेर यी सबैमा सुधार ल्याउन आफ्नो तर्फबाट कोसिस गर्नेछु ।तसर्थ राम्रो जागिर खाने,एस आराम गर्ने भन्ने इच्छा भित्री मनमा चाहिँ लागेन ।त्यो दबाब कतैबाट ममाथी थिएन पनि ।आमाको टालेको चोली फेर्न र नाङ्गो पैतालामा राम्रो जुत्ता लगाइदिने हैसियत बनाउने भने रहर चाहिँ पक्कै थियो ।

    अहिले यो हामी घनिष्ठ भएर पनि कथा ब्यथा फरक भएको प्रसंगलाइ ठ्याक्कै हटकेक बनेको नेपाल, भारतबिचको चर्को सिमा बिबादसंग जोड्न मन लाग्यो।यतिबेला राष्ट्रको अस्मिता र सिमा बचाउने कुरामा कसैको दुइमत नहुनुपर्ने हो।भनिन्छ नि आफू जन्मेको देश आमा जत्तिकै प्यारो हुन्छ।कसैले पनि आफ्नो आमाको अपमान,बेइज्जत र मानमर्दन गरेको सहनसक्ने स्थिती हुदैन। त्यतिबेला सामार्थ्य छ छैन भनेर हेरिदैन, मिलेरै बदला लिन कोसिस गरिन्छ । तर यो अवस्था सबैको निम्ति एउटै हुदोरहेन्छ । अलिकती पृष्ठभुमि र परिबेशले पनि काम गर्दोरहेछ ।जति सिमामा बस्ने नेपालिलाइ यतिखेर लिपुलेक,कालापानी ,पशुपतिनगर र सुस्ता,त्रिबेणी मिचिदा दुखेको छ ,त्यति न यो देशका नेतृत्वलाई दुखेको छ न आम नेपालीलाई पनि । सिमामा बस्ने नेपाली आफ्नो भुमिबाट रातारात बेदख्खल हुनुपरेको छ। पकाउदा पकाउदैको भांडोमा बन्दुकको कुन्दाले हानेर प्वाल पारिएको छ ।जमिनको लालपुर्जा आफुसंग भएर पनि आफ्नै घरमा बस्न नपाउनु र आफ्नै खेतबारिमा जोत्न नपाउनु कति पिडामय हुन्छ सायद महशुस गर्नपनी सकिदैन । भारतिय एस एस पिका जवान आफ्नै नेपाल आमाको छातिमा रातदिन परेड खेल्दा गोलि लागेर मारिएका हजारौ गोबिन्द गौतम जस्ताको मनमुटु कति रोए होला ? देशका शासकले प्रतिउत्तरमा केही नगरी उनिसंगै डिनर खाएर आजसम्म बस्दा कति घृणा पैदा भए होला ? ढिलै भएपनी केपि सरकारले जनअभिमत स्विकार्दै नक्शा जारी गरेको छ । अधिकांश नेपालीलाइ गर्व लागेको छ । सरकारले प्रतिबाद गर्न शुरुवात गरेको छ । हेर्न बांकी छ ।  उ मेरो साथी हरिकृष्ण हुन्छ कि म जस्तै हेपा प्रबृती सधैका लागि अन्त्य गर्ने गरि कसम खाएर दृढ भएर लागिरहने छ । सबै नेपालीले बाबुको इच्छा पूरा गर्न मात्रै होइन आमाको उध्रेको चोली सिलाउन पनि हिम्मत गरिनुपर्छ । अपमान,तिरस्कार र कुदृष्टिबाट नेपाल आमालाइ बचाउने कि खोइरो खन्ने र खुच्चिङ्ग भन्दै बस्ने हो बिचार गरौ ।

    बर्तमान सरकारमा प्रचण्ड र शेरबहादुरको मात्रै होइन करोडौ जनताको तस्विर अटाएको कल्पना गर्ने फराकिलो हृदय बनाउन कन्जुस्याइँ गरिनु हुदैन । एकता नै बल हो । भारतको पछिल्लो हडबडाएको अभिब्यक्तिले यहि संकेत गरेको छ । सलाम मनिषा कोइराला र मिनेन्द्र रिजाल ,नेपाल र नेपालीको अपमानको दर्हो प्रतिबाद गरेकोमा । सानो या  ठूलो जे होस् देश आखिर देश नै हुन्छ । जय नेपाल जय वीर गोर्खाली ।”

    लेखक सबिन बस्नेत,तम्घास गुल्मी निबासी हुनुहुन्छ ।

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation