• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौबाट प्युठान फर्कदै हुनुहुन्छ ? कहा कस्लाइ फोन गर्ने?


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • प्यूठान । बन्दाबन्दीले समस्यामा परेकाहरुलाई घरसम्म पुग्नका लागि गाडीको व्यवस्था गरिएको छ ।अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले काठमाडौंमा भएका प्यूठानीहरुलाई घर फर्कन गाडिको ब्याबस्था गरिएको हो।प्यूठान फर्किनेहरुका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल,अधिबक्ता एबं नेपाली काँग्रेसकी युवा नेत्री निमा गिरी सहितका व्यक्तिहरुले पहल गरेका हुन् । गृह जिल्ला फर्कन चाहेमा हाल कायम भएको भाडाको ५० प्रतिशत छुटको ब्याबस्था समेत मिलाईएको छ । कांग्रेस नेता समेत रहेका डा.पोख्रेलले प्युठान फर्कन चाहनेहरुलाई बुधवार सांझ ४ बजेसम्म सम्पर्क गरी नाम टिपाउन समेत सार्वजनिक अपिल गरेका छन् ।तर, बसमा जादा मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु आफै लिएर आउन अनुरोध समेत गरिएको छ।
    प्यूठानका नौ वटै स्थानीय तहले जिल्ला बाहिरबाट आउने जो सुकैलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने प्रावधान बनाएका छन् ।
    घर जान इच्छुक जो सुकैले पनि निम्न ब्याक्तिहरुलाई सम्पर्क गर्न सक्नेछन।
    १. गौमुखी गाउँपालिका साथिहरुले सम्पर्क: मेघराज पुरी (९८५११४०८२२), निमेष के सि (९८५१२३०२७५)

    Advertisement

    २. झिमरुक गापाको साथिहरुका लागि: निमा गिरी (९८४३०९४८९४), शिवराज पोखरेल (९८५१०१६३७३) सुमन न्यौपाने (९८५१२१६३५३)

    ३. नौबहिनी गापाको लागि: सुबास के सि ( ९८५११२८६३७) नबिन क्षेत्रि ( ९८४१५०९९४२)

    ४. मल्लरानी गापाको लागि: प्रकाश शर्मा ( ९८४१५०९९४२), जगन्नाथ श्रेष्ठ ( ९८५१०७१०१९)

    ५. प्युठान नगरपालिकाको लागि: विरेन्द्र थापा ( ९८६९८७९७०८) कुमार आचार्य ( ९८५११७४३९९), हरि प्रसाद पोखरेल ( ९८५१०३०३३५))

    ६. एेरावती गापाको लागि: प्रविण ज्ञवाली ( ९८४३३०६५४१) पाण्डव पौडेल ( ९८५११३४७२२)

    ७. स्वर्गद्वारी नगरपालिकाको लागि: दुर्गा भण्डारी ( ९८५११९३०९१), टेकराज भण्डारी ( ९८४७५०५४५४)

    ८. माण्डवि र सरुमारानी गापाको लागि: भुवन ठेडि ( ९८६०३३४३५१) माधव अधिकारी ( ९८५१०८११६८)

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation