• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ६. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ९. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

उद्वार गर्न दाङ आए मन्त्रीका श्रीमान, मजदुर भन्छन’सास रुकेपछि आएको राहात के अर्थ’


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । देशमा लक-डाउन भएसँगै घर पुग्ने उद्देस्यले अचेल दैनिक जसो राजमार्गमा पैदल हिँड्ने मजदुरहरुको सँख्या बढेको छ । लक-डाउनको अर्थ जो जहाँ छ त्यही सुरक्षित बस्ने हो भनिएपनि सरकारको लाचारीपनका कारण मजदुर हरु पैदल हिड्न बाध्य भएका छन् । सरकारले मजदुरहरुको लागि गाँस र बासको ब्यबस्था मिलाउछौँ भनेर बारम्बार भनेपनि तत्काल ब्यबहारमा लागू गर्न नसक्दा मजदुरहरुले अनाबस्यक दुख पाएका हुन् । सरकारले लक-डाउन अबधिभर खाना खर्च मात्र दिएको भएपनि कार्यस्थलमै बस्ने मजदुरहरुको धारणा छ ।चर्को धुपमा पैदल यात्रा रहर नभई बाध्यता भएको उनिहरुको भनाई छ । सरकारले जहाँ छौ त्यही बस, हामी गाँस बाँस मिलाउछौ त भन्छ तर खाना नपाएर सास रोकिएपछि दिएर हुन्छ र? मजदुरहरुले अाक्रोश पोखे । कोरोनाले भन्दापनि अब भोक र थकानले प्राण लिन्छ कि भन्ने चिन्ता छ कञ्चनपुर निवासी शिब नारायण चौधरीले भने । सरकारले पछिल्लो समय स्थानिय पालिकाले खाना बस्नको ब्यबस्था मिलाउनु पर्ने धारणा राखेपनि पालिकाको धारणा भने फरक देखिन्छ ।राजमार्गमा हिँडिरहेका मजदुरहरुलाई गाडीको ब्यबस्था गरि गन्तव्य सम्म पुर्याउनको लागि सरकारको स्पष्ट धारना नअाएकै कारण दिन प्रतिदिन मजदुरहरुले दुख पाईरहेका छन् । जसले गर्दा देशमा कोरोनाको सँक्रमण पनि बढ्न सक्ने खतरा बढिरहेको छ । सरकारले गाडीको ब्यबस्था मिलाउन नसकेपनि सम्बन्धित क्षत्रका जनप्रतिनिधि, साँसद तथा मन्त्रीहरुले मजदुरको उद्वार गर्ने हो भने थप कष्टबाट पार हुने स्थानिय बताउछन् ।

    Advertisement

    मजदुरलाई उद्वार गर्न दाङ्ग पुगे मन्त्रीका श्रीमान

    शनिबार बिहान कञ्चनपुर बाट करिब ३० जनाको सँख्यामा मजदुरहरु पैदल दाङ्गको लमही अाईपुगे ।उनिहरु थकित सँगै चिन्तित देखिन्थे । लमहीमा थोरै विश्राम पछि उनिहरु लाई खाना खुवाईयो । उनिहरु जस्तै पैदल यात्रामा रहेका मजदुर हरुको लागि भनेर पतञ्जली योग लमही नगर समितिले लमही बसपार्कमा खानाको ब्यबस्था मिलाएको छ ।एकैछिन पछि पुर्बबाट एउटा स्कार्पियो अायो । खाना खाने स्थानमा पैदल यात्रीको भिड देखेपछि गाडी सोही स्थानमा रोकियो । गाडीमा अाएका ती ब्यक्तीले पतञ्जली योगका पदाधिकारीलाई कञ्चनपुरबाट अाएको टोली अाईपुग्यो कि नाई भनेर सोधपुछ गरे । भर्खरै खाना खाईसकेको टोली कञ्चनपुर बाटै अाएको हो भनेर जवाफ फर्काए । ती मानिसले मजदुर हरुसंग स्याङ्जाको वालिङ्ग जाने यहाँ कोही हुनुहुन्छ भनेर प्रश्न गरे । त्यो भिडबाट ४ जना मजदुर जुरुक्क उठेर हाम्रो घर वालिङ्ग हो भनेर जवाफ फर्काए । बास्तबमा तिनै ४ जना मजदुरहरुको उद्वारका लागि ती ब्यक्ति लमही अाईपुगेका थिए । ती ब्यक्तिले ४ मजदुरलाई अाफुतिर बोलाउँदै म हजुरहरुलाई लिन अाएको हो भन्दा मजदुरको अाँखाबाट खुसीका अाँशु थामिएनन् ।अाफ्नो वालिङ्गबासी पैदल अाईरहेको खबर पाएपछी एक मन्त्रीको अाग्रहमा ती ब्यक्ती लमही अाएका थिए । मजदुर र मन्त्रि अनि ती ब्यक्तिबिच कुनै किसिमको पारिवारिक सम्बन्ध भने छैन । मन्त्रिसँगको सम्बन्ध हुने ब्यक्तिले मजदुरी गरेर छाक अबस्य टार्दैन । मजदुरको उद्वारका लागि स्याङ्जाबाट दाङ्ग अाएका ती ब्यक्ति थिए भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रि पद्मा अर्यालका श्रिमाण लक्ष्मिपति पौडेल । तिनै मन्त्रि अर्यालले अाफ्ना श्रिमाणलाई पैदल यात्रामा रहेका मजदुरको उद्वारका लागि पठाएका थिए ।

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation