• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कृष्णनगरमा अधिकृत नहुदा कामकाज ठप्प, शिक्षक अन्दोलित


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।विगत ३ महिना देखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा कामकाज ठप्प भएको छ । अधिकृत नहुदा दैनिक आउने सेवा ग्राही निरास हुदै फर्किने गरेका छन । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दमोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृत विहिन भएको हो ।गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राज प्रसाद तिपाठी आवकास भएपछी भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुस्कीलले १ महिना मात्र बसेर सोर्स फोर्सको दमले मंसीर मै आपनो पायक पर्ने स्थानमा सरुवा गराए । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतको लागि ५ पटक काठमाण्डौ धाउदा समेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताउनु भयो । शाहले पटक पटक संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उहाले बताउनु भयो । शाहले भने मैले तत्कालिन मन्त्री मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदेश ज्युलाई पटक पटक कार्यकारी पठाउन मग गरे तर हाल सम्म कोही आएनन । जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हाल सम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुखद भएको उप प्रमुख सबनम खातुनले बताउनु भयो । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उहाले आरोप लागाउनु भयो । नगरपालिकामा अधिकृत नहुदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत बन्चित भएका छन ।
    तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित ।
    कृष्णनगर केही महिनादेखि अधिकृत विहिन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन । आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कुल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन । नगरपालिका भित्रको शिक्षकहरुले नगरपालिका तालाबन्दी गरि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र समेत बुझाएका छन । शिक्षकहरुले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन ।
    चार चार महिनासम्म आफ्ना बालबच्चालाई उधाउरो खुवाउंदै आएका शिक्षक वर्गको मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक संघका नगर अध्यक्ष प्रह्लाद प्रसाद पाण्डेयले बताउनु भयो । तलब लगायत विद्यालय पुर्वाधार, खाजा ,छात्रवृत्ति लगायतका रकम निकासाको समस्या छिटै समाधान नभए नगरभित्रका सम्पुर्ण विद्यालय बन्द गरि सडकमा उत्रिन बाध्य हुने शिक्षक प्रदीप सिंहले जानकारी दिनुभयो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक सुचना गरेपनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी , उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताउनुभयो । मन्त्रालयलाई आफ्नो राजनितिका लागि दाउंपेचबाट चलाउन खोज्ने केही स्थानिय नेताहरुका कारण कर्मचारी आउन नसकेका र पांच महिनादेखि तलब खान नपाएका शिक्षकहरु आन्दोलित हुनु स्वाभाविक रहेको नगरप्रमुख शाहको भनाई छ ।  सत्तापक्षको माओबादीबाट प्रदेश कै पहिलो मुस्लिम महिला उपप्रमुख रहेको कृष्णनगर नगरपालिकामा सो दलको नेतृत्वमा रहेको मन्त्रालयले बाईपास गरेर गईरहेको उपप्रमुखका सल्लाहकार तुफेल खांको आरोप छ । प्रशासकिय अधिकृत नआउदा नगरपालिकामा स्वास्थ संस्थामा औषधिको कमी हुनुका साथै नगरपालिकाको सम्पुर्ण योजनाहरु ठप्प भएका छन । योजनाहरु संचालनमा नआउंदा बजेट फ्रिज हुने खतरा बढ्ेको छ ।

    Advertisement

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation