• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ५. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ६. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ९. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

  • १०. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

जीवन शर्माले गितबाटै भने,’भारतीय सेनाहरु कालापानी छोड’


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान।

    Advertisement

    सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
    उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको।

    जनबादी गायक जीवन शर्माले यो गीत गाउँदा महोत्सवको माहोल भावुक र मर्मस्पर्शी बन्यो ।जेष्ठ नागरिकहरु समेत मंचमै पुगेर नाचे। सोमबार स्वर्गद्धारी प्युठान महोत्सवको पाचौ दिनमा शर्माले महोत्सवका दर्शकहरुलाई समेत जुरुक जुरुक उचाले। गीत गाएर नचाए पनि । उनका गित सुनेर धेरैका आँखा समेत रसाए । ‘ शर्माले देशभक्तीपुर्ण गित ‘छोड छोड विस्तारवाद नेपाल भूमी छोड, भारतीय सेनाहरु कालापानी छोड ’ बोलको गीत गाउँदा मेलामा राष्ट्रियताको भाव झल्कियो।दर्शकहरुले पनि सँगसँगै
    गीत गाए भने उनीहरुले बीच बीचमा भारतीय सेनाहरु कालापानी छोड भन्दै स्वरमा स्वर मिलाए ।दुखी, गरीब, किसान र मजदुरका पीरव्यथा र पीडालाई टपक्कै टिपेर दुरूस्तै गीतमा उतार्न र जनताको मनै छुने गरी गाउन खप्पिस शर्माका गीत सुन्न हजारौ दर्सक पुगेका थिए। शर्माले गीत गाईरहदा दर्शकहरूले पटक पटक ताली बजाएर हौस्याए । धेरैले आफ्नो मोबाइल र क्यामेरामा फोटो र भिडियो खिचेको देखिन्थ्यो ।शर्माले छोड छोड विस्तारबाद नेपाल भूमि छोड, चाँहिदैन मलाई सिसाको महल, सिमली छायाँमा वसी लगायतका जनबादी गीतहरुबाट दर्शकहरुको मन जिते। उनले गित सुरु गर्नु अघि भने “आज देश पिडामा छ । देशको माटो लुटिएको छ । हाम्रो कालापानीमा भारतीय सेनाहरु परेड खेलिरहेका छन् । हाम्रो लिपुलेक, कालापानी लिम्पियाधुरा भारतले आफ्नो नक्शामा पारेको छ । देशलाई घाऊ लागेको यो बेला हामी सबै नेपाली एक भएर मलमपट्टि लगाउनु पर्छ । तपाइ हामी सबै देश जोगाउन लाग्नुपर्छ ।’लुटिएको नेपाली भूमि फिर्ता लिन एकजुट हुन जनगायक शर्माले गीत मार्फत आव्हान गरेका थिए ।कार्यक्रममा लोक दोहोरी गायक गायिका जानकी तारामी मगर चित्र अबिरल,सुनिल थापा,श्रीकृष्ण केसीले पनि दर्शकको ध्यान खिचेका थिए । महोत्सव आउदो फागुन१८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ५.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ६.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    भर्खरै

    • १.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • २.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ४.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ५.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ७.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ८.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation