• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

राजन र सहिमाले गीत गाउँदा..


  •   आइतबार, माघ २६, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, लमही । लमहिमा जारी पर्यटन कृषि व्यापारीक महोत्सव २०७६ को आइतवार तेस्रो दिन चर्चित गायक राजनराज सिवाकोटीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् । दाङको लमहिमा लमही चेम्बर अफ कमर्शको आयोजनामा भइरहेको महोत्सवमा सिवाकोटीले एक दर्जन बढी गित प्रस्तुत गरेर दर्शकहरुको मन ताने। प्रत्येक गितमा दर्शकहरूको हुटिङ सहितको नृत्यले सवैलाई उचाल्यो । गायक सिवाकोटीले पूर्व पश्चिम रेल, चेप्टे चेप्टे पेरुङ्गो, टाकनटुकुन टाक्क, चरी चट्ट परि हुरुरु खोली तिरै तिर, सुर्के थैली खै, कुटुमा कुटु, गोजीमा दाम छैन, चिरविर चिरविर चाँचरी लगायतका आफ्ना लोकप्रीय गीतहरु पस्किए । सुगम संगीत एवं नेपाली चलचित्र गीतहरुमा सिबाकोटि अब्बल मानिन्न्छन। त्यसै गरी महोत्सवमा सुगम संगीतकी लोकप्रीय गायीका सहिमा श्रेष्ठको प्रस्तुतीमा पनि दर्शकहरु झुमे। सहिमाले ‘किन ल्याङ ल्याङ गर्दैछौ मैया, तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ, दिलमा राख्यो दिलमै फिट तिम्रो पिक्चर हिट’, सलल सलल बगेको पानी पर्ख पर्ख म त्यही जाने , मायाले मायाले ढाट्यो मायाले, बबाल भयो रे लगायत आधा दर्जन बढी गीत प्रस्तुत गरेकी थिईन् । उनले भोजपुरी गीत पनि महोत्सवमा प्रस्तुति गरेकी थिईन् । सहिमाको प्रस्तुतिमा साथ दिदै दर्शकहरुले उनको प्रतिभाको सान बढाई दिएका थिए । साथै महोत्सवमा आर्को रोचक प्रस्तुति कमल नारायणी ग्रुपको नृत्य रहेको थियो । यो जोडी पछिल्लो समय यता देशैभर चर्चामा आएका छन् । माया प्रेमका गितहरूमा नृत्य देखाएर यो जोडी चर्चामा आएको छ । उनीहरू नृत्यमा दर्शकहरू भरपुर्ण मनोरञ्जन लिएका थिए । त्यस्तै गायक तथा मोडेल विजय पुन सँगै स्थानीय कलाकारहरूले पनि मञ्च तताएका थिए । महोत्सवमा शनिबार दर्शकले खचाखच भरिएको लमही चेम्बर अफ कमर्सका प्रेस संयोजक शिवराज खनालले जानकारी दिएका छन् । यसै बिच महोत्सवको आइतवार चौथो दिन लोक गायक पुष्कल शर्मा र थारु गायक राजेन्द्र चौधरी आउने भएका छन् । साथै कमल नारायणी ग्रुपको डान्स र गायक मोडेल विजय पुन सँगै स्थानीय कलाकारले मञ्च तताउने भएका छन् ।

    Advertisement

    आइतबार, माघ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation