• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

४ अर्ब ३४ करोड लागतमा बनाईदै तिनाउ दानव करिडोर


  •   शनिबार, माघ २५, २०७६ मा प्रकाशित
  • रुपन्देही। जिल्लाको बृहत आयोजना मध्येको एक तिनाउ दानव करिडोर निर्माणका लागि साइड क्लियरेन्स गराउन जनप्रतिनिधिले साझा प्रतिबद्धता जनाएका छन् । ४ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

    Advertisement

    तिनाउ र दानव नदीको दुबैतर्फ बनाइने बाइपास सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भैसकेकाले निर्माणको तयारीका लागि बुटवल उपमहानगरपालिकाको पहलमा सरोकारवालापक्षसंग बुटवलमा छलफल समेत भएको छ । योजना संचालन सम्बन्धमा आयोजित छलफल तथा अन्तक्रिया कार्यक्रममा बोल्दै यसक्षेत्रका जनप्रतिनिधिले यो आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।प्रदेश ५ का बन बाताबरण उद्योग तथा पर्यटन मन्त्री लिला गिरिले सबैको साझा आयोजना सम्पन्न गर्न र आयोजना कार्यान्वयनका लागि स्थानीय सरकार बढि जिम्मेबार बन्नुपर्ने बताउछन् ।

    सात सय ६ जनाको घर जग्गा ब्यबस्थापन गरिने !

    सडक क्षेत्रमा सात सय ६ जनाको घर जग्गा परेकाले उनीहरुलाई स्थानान्तरण,मुआब्जा र क्षतिपुर्तिका लागि सम्बन्धित स्थानीय तहहरुले सहजिकरण गर्नुपर्ने गिरिको भनाइ छ ।
    प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले योजनाको दीर्घकालिन अबस्थाका बारेमा पनि अहिले योजना बनाउनुपर्ने बताए ।बुटवल उपमहानगरका प्रमुख शिबराज सुबेदीले अर्बाैको योजनालाइ कुनैपनि हातलमा अघि बढाइने बताए ।लामो समयसम्म रोकिएको आयोजना रुपन्देहीको गहना भएकाले सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ ।तिलोत्तमा नगरप्रमुख बासुदेब घिमिरेले दीर्घकालिन योजनामा साइकल लेन पनि थप्न सुझाब दिए ।

    सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले आयोजनाका लागि सबै पक्षको साथ रहने र जनप्रतिनिधिपनि यसबारेमा जानकार रहेको बताए ।५० किलोमिटर बराबरको तिनाउ दानव करिडोर बनाउन प्रति किलोमिटर लागत ८ करोड ७० लाख अनुमान गरिएको छ । करिडोरले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ ।तिनाउ र दानव नदी छुट्टिने बिन्दुबाट सुरु भई तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा–लुम्बिनी सडकलाई जोड्ने यो सडक बनाउन ४ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।सो सडक निर्माणका क्रममा ५ सय ५६ रुख काट्नुपर्ने देखिएको छ । सडक बनाउन संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन समेत भइसकेको छ । सो क्षेत्रमा पर्ने घर, मुआब्जा, सडक, ढलान, संभावित बिबादका मुद्धा मामिलाका बिषयमा आयोजना आरम्भ अघि नै बृहत छलफल गरर ठोस निकास निकाल्न सरोकारवालाले सुझाव दिएका छन् ।

    शनिबार, माघ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation