• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

शिवराजमा भवन विवाद चुलियो : वडा अध्यक्षहरुले गरे बैठक बहिष्कार


  •   बुधबार, पुष २३, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। जिल्लाको शिवराज नगरपालिकाका वडा अध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन। शिवराज नगरपालिकाको चार वडाका चार जना वडाअध्यक्षहरुले बैठक बहिष्कार गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन ।

    Advertisement

    शिवराज नगरपालिका वडा नं ५ का अध्यक्ष सन्त्री प्रसाद चौधरी, वडा नं ७ का अध्यक्ष अनुप कुमार चौधरी, वडा नं ८ का अध्यक्ष शंकर प्रसाद अहिर र वडा नं १० को अध्यक्ष मन्जु देवी मिश्राले बैठक बहिष्कार गरेका हुन । वडा अध्यक्षहरुले आज बसेको बैठकमा बैठकको एजेण्डा के हो जानकारी लिदा प्रशासकीय भवन बनाउने सम्बन्धमा जग्गा प्राप्तीको लागि प्रक्रियामा जानका लागि बोलाइएको भने पछी बैठक बहिष्कार गरेको बताएका छन । शिवराज नगरपालिका अन्र्तगत साविक विरपुर ९ क कित्ता नं ५८ र ५९ को जग्गामा बनाउने भनेर प्रमुख प्रशासकीय अधिकृत मार्फत जानकारी भएपछी हामी वडा अध्यक्षहरु शिवराज नगरपालिका गठन हुदा बखत मिति २०७१।०१।२५ गतेको मन्त्री परिषदको निर्णय अनुसार शिवराज नगरपालिकाको प्रशासकीय भवनको केन्द्र साविक विरपुर गाविस वडा नं ९ चन्द्रौटामा रहने निणर्य भएको थियो ।
    त्यसपछी देशैभर गाँउपालिका तथा नगरपालिका गठन हुदाँ पुनं मिति २०७३।११।२७ गते मा बन्त्री परिषदको समेत निर्णय हुदा शिवराज नगरपालिको केन्द्र प्रशासकीय भवन चन्द्रौटामा रहने भन्ने निर्णय भएको छ ।भनी हामीले कुनै पनि मनपरी केन्द्र सार्न मिल्दैन र प्रस्तावित ठाँउमा बनाउन मिल्दैन भनी यस शिपराज नगरपालिका स्थानिय कृष्ण कुमार चौधरी लगायतले मुद्धा दर्ताको फैसाला भएपछी कानुनी प्रक्रिया पुरा गरी मात्र भवन निर्माणको निर्णय गरौ । हालै गर्न लाग्नु भएको निर्णयमा हामीहरु सहमती नभएको भन्दै विरोध जनाएर बहिरीएको वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो । प्रेस विज्ञप्तीमा लेखीएको छ पहिले पनि हामीले विरोध गर्दा गर्दै पनि जबरजस्ती निर्णय भएको छ । निर्णय पुस्तीकामा असहमती (नोट अफ डिसेन्ट) जनाउदा नगर प्रमुखको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृतले लेख्ना नदिएको जनाइएको छ । निर्णय पुस्तीकामा असहमती लेख्न नदिएपछी वडाअध्यक्षहरु बैठक बहिष्कार गर्दै विज्ञप्ती निकालेका हुन । यता शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद आर्यालले आफुले राजिष्टर नखोसेको बताएका छन । आर्याले आफु बैठकमा रहेको भनेर यो विषयमा पछी कुरा गर्ने बताउनु भयो ।

    बुधबार, पुष २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...