• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

भम्रण बर्षको मौका छोपेर बेलायतका मेयर कपिलवस्तुमा


  •   आइतबार, पुष २०, २०७६ मा प्रकाशित
  • कामना डेली, कपिलवस्तु। नेपाल भम्रण बर्ष २०२० को अवसरमा बेलायको कोलवर्न टाउन काउन्सील नर्थ योक्साका मेयर डाक्टर जगन्नाथ शर्माले प्राचिन कपिलवस्तु आएका छन । श्रीमती लक्ष्मी शर्मा,दुइ छोरीहरु डाक्टर प्रतिक्षा र प्रतिभा पौड्यालसंगै उनी लुम्बिनीको भ्रमण गरी यहा आएका हुन । आइतवार दिउसो उनी सहीत परिवारले प्राचिन कपिलस्तुको तौलिहवा बजार, भिक्षु चोक लगायतका स्थलहरको अवलोकन गरेका थिए । उनलाई लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले स्वागत गरेका थिए ।

    Advertisement

    नेपालको पर्वत जिल्ला बिहारी गाउपालिमा जन्मेका मेयर शर्मा २० बर्ष देखि बेलायतमा छन । संचारकर्मीसंग सक्षिप्त कुराकानी गर्दै भ्रमण बर्षलाई लक्षित गरी आफनो परिवार १० दिन अघि नेपाल आएको बताए । आगमी जनवरी १५ सम्म आफुले नेपालका बिभिन्न पर्यटकी स्थलको भ्रमण गर्ने योजना रहेको उनले सुनाए । भ्रमण बर्षलाई सफल पार्न आफुले सक्दो प्रयास गर्ने र बेयायतमा समेत भ्रमण बर्षको प्रचारप्रसार गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।‘ नेलालको आर्थिक विकास र संबृद्धिकालागि सरकारले राखेको भ्रमण बर्ष आफैमा महत्वपुर्ण काम हो ’ उनले भने ‘ नेपालीको नाताले मैले पनि आफनो स्तरबाट यसको सफलताकालागि पुर्ण सहयोग गछु्र्र ’ । बेलायतामा बस्ने नेपाली नागरिक र बबेलयातीलाइ समेत भ्रमण बर्षको जानकारी गराई नेपाल घुम्न आग्रह गर्ने उनले बताए ।

    बिश्व शान्तिको मुहान लुम्बिनी र बुद्धको क्रिडास्थल प्राचिन कपिलस्तुमा पाईला टेक्न पाउदा आफुलाई निकै खुशी लागेको बताए । उनले लुम्बिनी र प्राचिन कपिलस्तुको योजनाबद्धरुपमा विकास गरिनु पर्नेमा जोड दिए । ‘ यस पटक समयको पावन्दीले गर्दा बुद्ध स्थलहरु त्यती राम्ररी घुम्न पाइृन अर्को पटक सयम मिलाएर फेरी भ्रमण गर्नेछु ’ उनले भने । उनले पर्वतका तीन पालिकासंग आफनो नगरपालिकाले भगेनेी संबन्ध कायम गर्ने प्रकृया अघि बाढएको समेत बताए । आईतवार उनी सहीत परिवार बुटवल पुगेका छन । यसैबिच मेयर शर्मालाइ बुटवलमा जारी औधोगिक प्रर्दशनीमा सोमवार सम्मान समेत गर्ने कार्यक्रम रहेको परिवारिक श्रोतले जनाएको छ ।

    आइतबार, पुष २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation