• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ७. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ८. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ९. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

महराका दु:ख : सोचे जस्तो परदेश नहुँदा


  •   मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, लमही । धेरै धन कमाउने  सपना बोकेर दाङको लमही ६ देउपुर निवासी ४० बर्षिय टेकबहादुर महरा कतार पुगे । त्यहाँ २ वर्ष बिताए उनले । दैनिक १४/१५ घण्टा काममा घोटिईनुपर्थ्यो । उनले ड्राईभर काम गर्ने भएपनि भने जस्तो कमाइ भएन । खाडीको चर्को घाम, कहिले भोकै प्यासै, कहिले अनिदै काम गर्नुको सकस कम्ती थिएन महरालाई । ‘लामो डिउटीले गर्दा खानाको टुङ्गो हुन्थेन’ उनले दुखेसो पोख्दै भने’ ‘भोकै प्यासै काम गर्नुपर्थ्यो’। बाबु आमालाई जति सन्तानको पीर कस्लाई लागोस र ? महराका  साना नानिबाबु, ताते ताते खेलाउने ईच्छा कस्को बाबालाई नहुँदो होर? परिवारबाट टाढा बस्नु पर्दाको पीडा पनि भोगे उनले ।  ‘छोराछोरीको याद आंउथ्यो घर संझन्थे र रुन्थे’ महराले भने । 

    Advertisement

    फेरि युएई

    जवान छँदा धनको लालसामा खाँडि पुगेका महराका लागि   कतार सोचे जस्तो भएन।  त्कि तै पनि हिम्मत हारेन्न उनले। अझ केही हुन्छ कि भन्ने लागेर कतारबाट फर्किए लगत्तै फेरि युएई हानिए उनी । हातमा कुनै  सिप थिएन। गाडी चलाउने सीप त थियो तर,त्यो काम पाउन पनि त पर्यो? सजिलो काम र राम्रो कमाइ फेरि पनि भएन। युएईमा झनै दुख झेले उनले । मासिक तलब रासन पानीमै सकिन्थ्यो । उनमा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना पलायो र जाँदाको कर्जा नै नतिरी घर फर्किए । ‘जवानीको रहरले परदेशको दुःखमा पुर्‍याएर नराम्रोसँग पछार्‍यो,’ उनी विगत सम्झन्छन्।

    बाई बाई काठमाडौ

    उनले जानेको एउटै काम थियो ड्राईभर । युएईबाट फर्किए लगत्तै पनि उनले काठमाण्डौमा साहुको गाडी चलाए । मासिक ७ हजार रुपैया पाउँथे उनले । ७ हजारले के पुग्थ्यो र ५ जनाको परिवारलाई ? उनका १ छोरी र २ छोरा छन् । राजधानीको महँगी त्यहीमाथी सबै किनेर खानुपर्ने । “प्रगतीको लागि गाउँ छोड्नुपर्छ, बुढापाकाले भनेको सुन्थे, महराले भने-राजधानीमा हामि जस्ताको काम भएन ।”सबै परिवार सहित जेनतेन करिब ६ बर्ष काठमाण्डौमै बिताए उनले । धर्म र मानवताको अभाबले उनले बिदेशसँगै काठमाण्डौलाई पनि बाई बाई भन्दै गाउँ फर्किए । 

    गाउँमै खुसी 

    राजधानीबाट फर्किए लगत्तै उनले लमहीमा जलजला टेक्निकल नामक रिसर्च सेन्टरको स्थापना गरे । जसले ईलेक्ट्रिक सम्बन्धी सम्पुर्ण काम गर्छ । रिसर्च सेन्टर बिस्तारै फस्टाउँदै गएपछी उनले कुखुरा पालन पनि शुरु गरे । उनिसँग अहिले दुईअोटा खोरमा लोकल कुखुरा, ब्रोईलर कुखुरा र परेवाले भरिभराउ छन् । बिस्तारै उनले माछा पालन ब्यबसाय पनि शुरु गरेका छन् । सबैजातका माछा मासु एउटै छानामुनी उपलब्ध गराउने उद्देश्यले व्यावसाय शुरु गरेको महराले जानकारी दिए । जेनतेन ऋण कर्जा गरी उनले २ लाख ५० हजारमा पालन शुरु गरेका हुन् । ग्राहकले भने अनुसारको जिउँदो अथवा फ्रेस मासु उपलब्ध गराउँछन उनी । यतिमात्र हैन महराले पय्राप्त सेवा सुबिधा सहित “जलजला खाजा घर एण्ड फ्राई कर्नर” पनि स्थापना गरेका छन् । किराना पसल समेत सञ्चालनमा ल्याएका महराले अर्डर अनुसारका माछा मासु डेलिभरी पनि गर्छन् । दुख सुख अाफ्नै गाउँ ठाउँमा गर्नेभनि बिदेश र राजधानी माया मारेका महरा अाफ्नो परिवारलाई कृषिमै निर्भर गराउने सोचमा छन् । निकै कष्टकर जीवन बिताएका महराले भने-४० कटेपछी रमाउने शब्द मेरो जीवन सँग मेल खायो । जीवनमा गाडी नै नचलाउने निधो गरेका महराले सबै ब्यबसायबाट मासिक ४० हजार बचाउँछन् । करिब एक दशक भन्दा बढि गाउँ बाहिर बसेका महराले भने गर्न सके कृषिमै सफल भईने रहेछ ।

    मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    भर्खरै

    • १.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ३.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ४.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ५.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ६.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ७.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ८.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...