• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

शुन्दर सुनछहरी झरना


  •   आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
  • रोल्पा। रोल्पाको सुनछहरी गाउँपालिकाको सेरममा पर्छ सुनछहरी झरना । प्राकृतिक पर्यटन गर्नका लागि निकै उत्तम मानिने सुनछहरी झरना राप्तीकै सबैभन्दा अग्लो उचाईमा रहेको झरनाका रुपमा  चिनिन्छ। १ सय २५ मिटर बढी अग्लो यो झरना निकै मनमोहक छ, पर्या–पर्यटन गर्न चाहने पर्यटकका लागि सुनछहरी झरना उचित गन्तव्य हो । पर्यटकीय नगर सुलिचौरदेखि १८ किलोमिटर कच्ची सडक पार गरेपछि सुनछहरी पुग्न सकिन्छ ।सुनछहरीको छङछङको दृश्य धितै मर्ने गरि अवलोकन गर्न सकिन्छ । रोल्पाको सांस्कृतिक तथा युद्ध पर्यटन गर्ने चाहने पर्यटकले गुरिल्ला रुटको यात्रा तय गर्दा पनि अवलोकन गर्न सक्छन् सुनछहरीलाई । प्राकृतिक तथा धार्मिक विश्वासका आधारमा पनि सुनछहरी निकै महत्वको झरना हो ।झरना खस्ने स्थानमा सुनको खानी रहेको दावी गरिएको छ । जहाँबाट चोइटिएर लुंग्रीमा सुन पाइएको स्थानीयहरु बताँउछन् । कन्चन जल अनि कडा चट्टानमा ठोक्किदै सुनछहरी लुंग्री अथवा सुर्वणवति नदीमा खस्ने गर्दछ ।दाङको भालुबाङदेखि ७८ किलोमिटर सडक दुरी पार गरेपछि पर्यटकीय नगर सुलिचौर पुग्न सकिन्छ ।पर्यटकीय गन्तव्यहरुमा रोल्पाकाे उत्कृष्ट आकर्षणको केन्द्र सुनछहरीको प्रवद्र्धनात्मक काम भने हुन सकेका छैनन् । झरना झर्नेको अन्तिम स्थानमा सुन भएको जनविश्वासका आधारमा यस झरनाको नाउँ सुनछहरी रहन गएको स्थानीय बताउछन ।सुनछहरी झरनाको मुहान मानव बस्तीभन्दा टाढा रहेकोले पूर्णरुपमा कन्चन सफा र सौन्दर्य छ । आन्तरिक पर्यटकका लागि उचित गन्तव्य मानिने सुनछहरीको विदेशी पर्यटकले पनि अवलोकन गर्ने गर्दछन् । सुलिचौरदखि पोबाङ फुलिवन हुँदै थबाङ पुग्ने जो कोही पर्यटकको नजरमा सुनछहरी ठोक्किने गर्दछ ।  

    Advertisement

    आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation