• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

झुपडीको बास, खानलाई छैन गास: एक्ला बृद्धलाई नया घरको आस


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • प्यूठान। प्यूठान नगरपालिका ५ धाइरे गाउँमा एउटा सानो टिनले छाएको झुपडी छ । वरीवरी बाँसले बारेर बनाईएको त्यो झुपडी भित्र हेर्दा न लिपपोत छ, नत पकाएर खाने भाडाकुडा, नत अन्नपात नै, छ त केबल गुन्द्रीमाथि राखेको एकसेट कपडा । त्यही झुपडीमा ५१ वर्षिय डन बहादुर पुन (५१) को एक्लो दैनिकी बितिरहेको छ । भोक लाग्दा खान दिने र बोल्न मन लाग्दा बोली मिसाउने मान्छे छैनन्।एक्लो डने सुनसान छाप्रोमा अभावको जिन्दगी गुजार्दैछन् । यहि छाप्रो पनि गाउँलेहरुले बनाईदिएको उनले सुनाए । ‘दुई–तिन पटक बिहे गरे तर, श्रीमती टिक्दैनन् छोरा बुहारीले पनि छुट्टाएर फाले अनि यही बुकुरो(छाप्रो)मा बस्दै आएको छु ।’ बिगत सम्झिदै उनी भन्छन्–करिब २ वर्ष देखि छोरा बुहारीसंग छुट्टै बस्दै आएको छु।’ आफुले कमाउने बेलासम्मको लगानी छोराछोरी माथि खन्याए पनि बुढेसकालमा एक्लीएर बेवारिसे जस्तै बन्नु परेको पुनले गुनासो गरे । ‘हात पाखुरो लाग्दासम्म त काम गरेर पनि खान्छु’–गहभरी आशु ल्याउदै उनले भने–‘अब काम गर्ने उमेर ढल्किदै छ, न ओत लाग्ने छानो छ, नत बस्ने खानेको टुंगो ।’ बस्नको लागि घरसम्म भएपनि अझै केही समय त काम गरेर पनि खान सक्ने उनले बताए ।

    Advertisement

    परिवार बिर्साउने कुकुर
    परिवारको माया र साथ नपाएका डन बहादुरको साथमा केवल कुकुरको साथ छ । छिमेकी छविलाल पुनका अनुसार परिवारले बेवास्था गर्दा डन बहादुरको दैनिकी संकटमा परको हो । कुकुरले उनलाई असाध्यै माया गर्ने समेत उनले बताए । दिनभरको ज्यालाले खाना खाने र सडक पेटी बस्ने गरेको छिमेकीहरु बताउछन् । गाउँमा सबैले उनलाई डने पुन भनेर नै चिन्ने गर्दछन् ।
    वडाको सहयोग जस्तापाता 

    डन बहादुरको अवस्था दयनीय भएपनि वडाबाट जस्तापाता भन्दा केही सहयोग गर्न नसेकेको वडा अध्यक्ष लछुमन भण्डारीले बताए । आफु घरमै भएको बेला भोको छदा खाना दिने गरे पनि व्यक्तिगत रुपमा अरुकेही गर्न नसकेको भण्डारीले बताए । ‘कतैबाट सहयोग जुटाएर घरसम्म बनाइदिने पाए हुन्थ्यो, उनले भने,’पेटपाल्न त आफै काम गरेर पनि सक्छन् ।’ यता प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले पनि अभियान चलाएर भएपनि घर बनाइदिनु पर्ने बताइन । गाइ वस्तु बस्ने जस्तो ठाउँमा मान्छे बसिरहेको देख्दा साह्रै दुःख लागेको बताउदैं सबै मिलेर सहयोग जुटाएर घर बनाइदिनु पर्ने उनको भनाइ छ। साभार: हाम्रो एकताबाट

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...