• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

यी हुन रोल्पाको थवाङ गाउँपालिकाले गरेका सात महत्वपुर्ण निर्णयहरु


  •   बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
  • बिमल राज डाँगी,रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाले पन्ध्र शैयाको अस्पताल निर्माण गर्ने पहल थालेको छ । सोमवार बसेको ३४ औं कार्यपालिका बैठकले अस्पताल स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति र भवन माग गर्ने निर्णय गरेको हो ।थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्र्तीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठककले विभिन्न ७ वटा निर्णयहरु पारित समेत गरेका छगाउपालिकाका अनुसार पहिलो प्रस्ताब खोलाको ढुङ्गा,गिट्टी,बालुवाको ठेक्का दिने,दोस्रो प्रस्तबमा जलजला पुजापाठ तथा मेला व्यवस्थापनको ठेक्का सुचना, तेस्रो प्रस्ताबमा १५ शैया अस्पताल स्वीकूत तथा भवन माग,चौथो प्रस्ताबमा अनुपस्थित जनप्रतिनिधि को सम्बन्धमा पाचौं प्रस्तावमा करार कर्मचारीको तलव बृृदि छैटौ प्रस्तावमा रिक्त कार्यलय सहयोगी पदपुर्ति र साथै पस्ताबमा शैक्षिक अनुदान कोटाका शिक्षक सम्बन्धमा प्रस्ताव पेश गरेको थियो ।
    उक्त पस्तावहरुलाई गाउँकार्यपालिकको बैठकबाट निर्णय गरि सर्बसहमत प्रस्ताबहरु पारित गरेको छ ।
    कार्यपालिकाको बैठकले थवाङ गाउँपलिकाको थबाङ खोला, उवा खोला र मिरुल खोलामा ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा वितरणको लागि ठेक्का आव्हान गर्न राष्ट्रिय पत्रपत्रिकामा सुचान दिन , जलजला पुजापाठ तथा व्यवस्थापनको ठेक्का आव्हान गर्दा न्युनतम अङ्क रु ७,००,००० ९अक्षरुपी सात लाख मात्र० सुचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
    त्यस्तै २०७५ पुस देखि कुनै पनि बैठकमा उपस्थित नभएका जनप्रतिनिधिहरु क्रमश लकअप बुढा वडा नं १ वडा सदस्य ,विक्रम रोका वडा नं ५ वडा सदस्य र राम प्रसाद विक कार्यपालिका सदस्यलाई २०७५ साउन १ गते देखि सेवा सुविधा राक्का गर्ने , गाउँपालिकबाट करार सेवामा नियुक्त भएका स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा र वडा कार्यलय सहयोगी, गाउँपालिका कार्यलय सहयोगी कर्मचारीहरुलाई खाइपाई आएको तलबमा २० प्रतिशत बृद्धि गर्ने निर्णय पनि बैठकले गरेको छ ।त्यस्तै ४ नं वडा कार्यलय घोराबाङ उवा, सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र भित्रिवन मिरुल र २ नं वडा कार्यलय, थबाङमा कार्यलय सहयोगी करार सेवामा नियुक्त गर्नको लागी गाउँ कार्यपालिकाको कार्यलयलाई निर्देशन गर्ने सो प्रकियाको लागि गाउँ कार्यपालिकाको कार्यलयलाई जिम्मा दिने र गत आर्थिक वर्ष २०७५र०७६ का शैक्षिक अनुदान कोटामा कार्यरत शिक्षकहरुको अन्य व्यवस्था नभएसम्म आर्थिक वर्ष २०७६÷०७७ का लागि करार सेवा निरन्तरता दिने जस्ता निर्णयहरु कार्यपालिकाको बैठकबाट पास गरिएको छ ।

    Advertisement

    बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation