• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जाउँ घुम्न मनै लोभ्याउने ‘रक गार्डेन’


  •   बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
  • रोल्पा । रोल्पा नगरपालिका स्थित वडा नं.३ खुमेल सातदोबाटो क्षेत्रमा ढुंगैढुंगाको मनमोहक बगैँचा निर्माण गरिएको छ ।यसअघि यो स्थान ‘पिकनिक स्पट’को रूपमा रहेको थियो। ‘रक गार्डेन’ निर्माणपछि खुमेल सातदोबाटोमा प्राकृतिक एवं कृतिम सौन्दर्यता हेर्न र घुम्ने आन्तरिक पर्यटकहरुको चहलपहल समेत बढन थालेको छ।करिब ६ महिनाको अवधिमा उक्त बगैँचा निर्माण गरिएको हो। ‘प्राकृतिक रुपमा मनमोहक छ रहेको उक्त बगैचा बनाउन ६ महिना समय लागेको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो।’पहिलो चरणका काम सम्पन्न भएको छ ।’ उहाले भन्नुभयो तर, अझै केही काम गर्न बांकी नै छ,हामी गर्छौ । प्रमुख केसीका अनुसार नगरपालिका, उपभोक्ता र वन कार्यालयले बगैँचा निर्माणका लागि सहकार्य गरेका थिए । त्यहाँका ढुंगालाई कलात्मक रुप दिई बगैँचा निर्माण गरिएको केसीले जानकारी दिनुभयो।नगर प्रमुख केसीका अनुसार उक्त स्थानमा भ्यू टावर निर्माण गर्ने योजना पनि राखिएको छ । घुम्न आएकाहरुले बगैँचाभित्र सेल्फी खिचेको दृष्यले आफूलाई लोभ्याएको प्रमुख केसीले बताउनुभयो ।करिब तीन हजार दुई सय मिटर अग्लो यो भुभागबाट उत्तरमा अन्नपुर्ण, माछापुच्छ्रे, सिस्ने, जलजला, धौलागिरी हिमसृंखला देख्न सकिन्छ। सूर्य उडाएको र अस्ताएको दृश्यावलोकन गर्न सकिन्छ।  जिल्लाका प्रायः भू-भाग देख्न सकिने यो क्षेत्रमा चैत्र वैशाखको चर्कोको गर्मीमा पनि शितल बतास चलिरहेको क्षण कम्ता लोभ लाग्दो हुँदैन्। ‘वर्षात्को समयमा हरेका पन्ध्र मिनेटको फरकमा यहाँको मौसम फेरिरहन्छ’,सोतदोबाटोका स्थानीय भन्छन्,‘छ्याङै आकास खुलेको हुन्छ केही बेरमै वादलले छोप्छ। कतिखेर हावा चल्न थाल्छ त केही बेरमै पानी पर्छ।’जिल्लाको सदरमुकाम लिबाङदेखि पूर्व सातदोबाटो अग्लो डाँडामा ढुंगाको बगैचा छ।प्राकृतिक रूपमै बनेका ढुंगाका विभिन्न आकृति नै पर्यटकलाई आकर्षण गरेको हो । त्यसका साथै ठूला काठकै आकृतिमा बनेका बस्ने ठाउँहरू पनि आकर्षक रूपमा राखिएका छन् । त्यसका साथै मिलेर बसेका वरिपरिका पहाड, टाढाटाढा देखिने विभिन्न हिमशृंखला र अन्य वन उद्यान पनि आकर्षण बनेका छन् । गर्मी समयमा पनि चिसो हुने भएकाले भएकाले घुम्नका लागि निकै उत्तम क्षेत्रको रूपमा मानिँदै आएको छ ।

    Advertisement

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...