• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गर्मी छल्न उपयुक्त गन्तव्य गुल्मी


  •   बुधबार, असार ०४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा यतिबेला देशभर गर्मी व्यापक बढेको छ । प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी नेपालका बिभिन्न ठाउँमा अत्यधिक मात्रामा गर्मी बढेको हो ।अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो । नेपलमा असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो ।तर पहिलो साता बित्न लाग्दा नेपाल भर यतिबेला अत्यधिक गर्मी बढेको छ । पश्चिमी वायुको गति र प्रभाव कम हुँदै जाँदा पानी पर्छ र बढ्दो तापमान सन्तुलनमा आउने हुँदा मानिसले राहत महसुस गर्दछन् ।मौसमविद्का अनुसार अझै एकसाता पहाडी भेगमा अत्यधिक गर्मी रहनेछ । तराइमा भने अलिक लामो समय गर्मी रहनेछ । गत सातानै आइपुग्नु पर्ने मनसुन यो वर्ष एकसाता ढिला हुने मौसमविद्को भनाइ छ ।पानी पार्ने मौसम भित्रिन ढिला हुँदा नेपालका पहाडी भेगको तुलनामा तराईमा अत्यधिक मात्रामा गर्मी बढेको छ । अहिले नेपालका मुख्य तराईका क्षेत्रहरुका अधिकतम तापक्रम ४३ डिग्री सम्म पुगेको मौसम बिदहरुले अनुमान गरेका छन् ।तराई र तराइका आसपासका क्षेत्र अत्याधिक मात्रामा गर्मी बढेको बेला गुल्मीमा भने गर्मीको आसै प्रभाव परेको छैन् । तराईबाट गर्मी छल्न यतिबेला पहाडी भेग अन्र्तगत गुल्मी उत्तम ठाउँको रुपमा परिचित छ ।जिल्लामा रेसुङ्गा अजुन जस्ता अग्ला पहाडको बिचमा सदरमुकाम तम्घास रहेको छ । समुद्री सतहबाट २३ सय मिटर अग्लो शिर रेसुङ्गा र २ हजार मिटरको उचाइमा रहेको अर्जुन डाँडा यहि रहेकाले तराईको गर्मी छल्न यतिबेला गुल्मीको रेसुङ्गा र अर्जुन उत्तम ठाउँको रुपमा परिचित छन् ।चिसो हावाले मनै लोभ्याउने दृश्य सहित रेसुङ्गा र अर्जुन क्षेत्रको अबलोकन गर्न छिमेकी तराईका बुटवल लगायत बिभिन्न ठाउँबाट गर्मी वढेसँगै गुल्मी आउने बढेका छन् । वढ्दो गर्मीलाई गुल्मीको चिसो हावापानीसँग रमाउन जिल्लाबाट तराई बसाई सरेका र तराईमा बस्दै आएका पनि यतिबेला पहाडी जिल्ला मध्ये गुल्मी प्रमुख गनतव्य बनेको छ ।तराईको जिल्लासँग नजिकै रहेको गुल्मी जिल्ला वुटवलबाट १ सय १५ किलोमिटर पक्की सड्क भएर सदरमुकाम तम्घास आउन सकिन्छ ।

    Advertisement

    यहाँ आउन बिभिन्न सवारी साधनहरु पयाप्त मात्रामा पाइन्छन् । तराइमा गर्मी दिनहुँ दिन बढिरहेको बेला गुल्मी तम्घासमा अधिकतम तापक्रम २७ सम्म पुग्ने गरेको छ ।जिल्ला सदरमुकाम तम्घासमा चिसो हावासँगै रेसुङ्गा अबलोकनका लागि यतिबेला तराईबाट आउनेको संख्यामा बृद्धि भएको छ । सदरमुकाम तम्घाससँगै यतिबेला चिसो हावासँग रमाउनको लागि रेसुङ्गा जाने पनि वढेका छन् ।तम्घासबाट रेसुङ्गा जानेहरुका लागि सवारी साधानबाट २५ मिनेटको यात्रा र केहि पैदल यात्रापछि पुग्न सकिन्छ । रेसुङ्गामा पुगेर बिभिन्न धार्मिक स्थलको अबलोकन र सुन्दर दृश्यसँग रमाउन सकिन्छ ।रेसुङ्गामा बस्नेहरुका लागि समिति मार्फत निशुल्क सादा खाना र बस्नको लागि वाँसको व्यवस्था पनि गरिएको छ । रेसुङ्गा क्षेत्र गर्मीसँगै शितलता लिन र अबलोकन गर्न यतिबेला निकै उत्तम समय रहेको छ । दिउँसोको समयमा छिनछिनमा खुल्ने आकाश दखिने सुन्दर दृश्यले त्यहि बसेर रमाउन मन लाग्ने वातावरण यतिबेलाको मौसमा पाउन सकिन्छ । रेसुङ्गा धार्मिक ऐतिहासि र पर्यटकीय महत्वले भरिपूर्ण मानिने क्षेत्र हो ।यहाँको महिमा महत्व बिचित्र रहेको छ । रेसुङ्गासँगै यतिबेला अर्जुन क्षेत्रमा पनि शितलता लिनको निम्ति घुम्ने र रमाउने ठाउँ रहेको छ ।तम्घासबाट २० मिनेटको यात्रापछि अर्जुन क्षेत्रमा पुग्न सकिन्छ । यहाँ पनि महिमा बिचत्र रहेको छ । गर्मिसँगै शितलता लिनको लागि पुग्न सकिने ठाउँ अर्जुन रहेको छ । यतिबेला बढ्दो गर्मीमा प्रकृतिसँग रमाउन गुल्मी आउनुहोस् ।

    बुधबार, असार ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...