• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

आफ्ना बालबालिकालाई सामुदायिक बिद्यालयमै भर्ना गर्न बिध्यार्थी नेताको आग्रह


  •   आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । बिध्यार्थि नेता सुमनराज श्रेष्ठले आफ्ना छोराछोरिलाइ सामुदायिक बिधालयमा भर्ना गर्न गराउन अभिभावकलाई आग्रह गरेका छ्न ।

    Advertisement

    नयाँ शैक्षिक सत्रको पुर्ब सन्ध्यामा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत बालबालिकालाई सामुदायिक बिध्यालयमा भर्ना गराउन अभिभावकलाई आग्रह गरेका हुन् ।

    हाम्रा सामुदायिक विद्यालय सुधार्ने हो भने आम मानिसले वर्षौंदेखि भनिआएका केही कुरालाई गलत सावित गर्न सक्नुपर्छ ।उनले लेखेका छन, ‘सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन, राजनीति बढी चल्छ । शिक्षकहरू गफ गरेर नै दिन बिताउँछन्, नियमित रूपमा कक्षामा उपस्थित हुँदैनन् सामुदायिक विद्यालय भनेको त गरीब र दलितका छोराछोरीले मात्र पढ्ने ठाउँ हो’
    भन्ने भनाई छ यस्ता कुरालाई गलत सावित गराउने इच्छा, जाँगर र प्रतिबद्धता छैन भने सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने गफ नगर्न समेत सरोकारवालालाई आग्रह समेत आग्रह गर्दै उनले भने-“शिक्षकको निष्ठा नखल्बलियोस् भनेर सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई संस्थागत विद्यालयको शेयर लगानीमा बन्देज गर्नुपर्छ , उनीहरूले आफ्ना छोराछोरीलाई पायक पर्ने सामुदायिक विद्यालयमा नै अनिवार्य भर्ना गर्ने नियम हुनुपर्छ ।”

    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक नै जिम्मेवार :

    विद्यालयमा विद्यार्थी (छोराछोरी) पठाइदिंदैमा आफ्नो सम्पूर्ण दायित्व पूरा भएको महसूस गर्ने अभिभावक हुनुहुँदैन । कम्तीमा पनि विद्यालयमा आफ्ना बच्चाको लागि आवश्यक सामग्री छन्/छैनन् ? आफ्ना छोराछोरीहरू विद्यालय कसरी जान्छन् ? कुन बेला, कसरी घर आउँछन् ? गृहकार्य गर्छन् वा गर्दैनन् ? विद्यालयमा नियमित छन् /छैनन् ? संगत कस्तो छ ? कतिबेला सुत्छन् ? कतिबेला उठ्छन् ? घरमा मिहिनेत गर्छन्, गर्दैनन् ? जस्ता सामान्यः कुराहरूको समेत ख्याल गर्ने अभिभावक हुनुपर्दछ । समय समयमा विद्यालय जाने र आफ्ना बच्चाको अवस्था के कस्तो छ भनेर शिक्षकसँग बुझनुपर्दछ । बालबच्चाको अगाडि अभिभावकले कहिल्यै पनि धूम्रपान, मद्यपान, सूर्ती सेवन गर्नुहुँदैन । उनीहरूको अगाडि जुवातास पनि खेल्नुहुँदैन र त्यस्ता सामग्रीहरूको ओसारपसारमा समेत बालबालिकालाई प्रयोग नगर्ने–नगराउने जस्ता कुरामा ध्यान सकेमा मात्र बालबालिका ले शैक्षिक गुणस्तर हासिल गर्न सक्ने उनको भनाई छ।

    आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation