• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

प्युठानमा ९० प्रतिशत पाठयपुस्तक बितरण कहा कति ?


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान। प्युठान जिल्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रीएपछी बितरणको काम सुरु गरिएको छ। अाजसम्म ९० प्रतिशत पाठ्यपुस्तक वितरण भैईसकेकाे छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ जिल्ला शाखाले आवास्यक पर्ने नया पुस्तक जिल्ला भित्राएर नौ वटै स्थानीय तहको केन्द्रमा पुर्याएपछि बितरणको काम थालिएको हो । भर्नासंगै पुस्तक बितरण गर्ने तयारीमा बिध्यालय छन। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानकाे पहलमा जिल्लामा पुस्तक वितरण गरिएकाे सचिव रमेश गिरीले बताउनु भयाे ।
    प्युठानकाे सबै भन्दा दुर्गम गाैमुखि गाउँपालिकामा २६ गते एकै दिन ४५ वटा विद्यालयहरू मध्ये ४२ वटा विद्यालयहरूमा सत प्रतिशत पाठ्यपुस्तक वितरण गरिएकाे छ । त्यस्तै २७ गते माण्डवी गाउँपालिका मा रहेका २६ वटा विद्यालयहरू मध्ये २३ वटा विद्यालयमा एकै दिन पाठ्य पुस्तक वितरण गरिएकाे हाे भने २९ गते झिम्रुक झिमरुक गाउँपालिका र सरूमारानी गाउँपालिका वितरण छ त्यस्त‌ै गरि ३० गते ऐरावती गाउँपालिकामा पाठयपुस्तक वितरण गरिएकाे छ , स्वर्गद्वारी ,प्युठान नगरपालिकाका विद्यालयहरूमा पनि पाठ्यपु्स्तक वितरण भईराखेकाे छ । नाैवहिनि ,मल्लरानी गाउँपालिकामा पनि प्राप्त मात्रमा पुस्तक पुगेकाे छ , भने बैशाक २ गते भर्ना हुने जिल्लाका सबै वालवालिकाहरूलाई पुस्तक पुराउने लक्ष्य राखिएकाे छ । ‘भर्ना गरेकै दिन विद्यार्थीका हातमा नयाँ पुस्तक हुन्छ ।’ जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख शिव पण्डितले भन्नुभयो, जिल्लामा आवाश्यक पर्ने पाठयपुस्तक भित्रीसकेको छ। उहाँका अनुसार हरेक सामुदायिक स्कुलले पुस्तक खरिद गरेर विद्यार्थीहरुलाई निःशुल्क उपलव्ध गराउनेछन् ।
    ‘प्युठानमा भर्ना भएको दिन पुस्तक उपलव्ध गराउन कुनै समस्या छैन । ढुक्क भएर भर्ना गर्नूस्, भर्नासंगै पूरा सेट भएको पाठ्यपुस्तक झोला भरी लिएर जानूस्’ उहाँले भन्नुभयो ।

    Advertisement

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...