• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

माण्डवीमा विद्यार्थी अभियान सम्वन्धी अन्तरक्रिया


  •   बुधबार, चैत २७, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान (नयाँगाउँ ): विद्यार्थी भर्ना अभियान २०७६ सम्वन्धी सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम आज माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । भर्ना अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधीसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीधर रोकाले सामुदायिक विद्यालयको शैक्षिक स्थितीमा सुधार ल्याउन सवै पक्षको पहल र चासो आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ शैक्षिक शत्रमा गाउँपालिकामा रहेका सवै बालवालिकाहरुलाइ अनिवार्य भर्ना गराउन सवैलाइ आग्रह समेत गर्नुभयो । शैक्षिक अवस्था सुधार गर्नका लागि गाउँपालिकाले अघि सारेको २६ बुँदे निर्देशन र २७ बुँदे प्रतिवद्धतालाइ कडाइका साथ कार्यान्यवन गर्न समेत उहाँले विद्यालयलाइ आग्रह गर्नुभयो । सरकारले यसवर्ष तय गरेको हाम्रो नगर,हाम्रो गाउँ, सवै बालवालिकालाई विद्यालय पुर्यौँ भन्ने मुल नारा सहित वैशाख २ गतेदेखि विद्यार्थी भर्ना शुरु हुने प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले जानकारी गराउनुभयो । उहाँले विद्यालय समयमा शिक्षकहरुले आचार संहिता उल्लंघनका गतिविधि गरेमा कानुन बमोजिम कारवाही गरिने बताउनुभयो । गुणस्तरीय शिक्षाको विकासमा सरोकारवाला सवैको सहयोग आवश्यक रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।  समयसिमा भित्र विद्यालय भर्ना उमेर पुगेका ४ देखि १२ सम्मका बालवालिका भर्ना नभएमा वैशाख १५ देखि २८ गतेसम्म घरदैलो अभियान संचालन गरिने गाउँपालिका शिक्षा शाखा प्रमुख तथा विद्यालय निरिक्षक दुर्गा बहादुर खड्काले जानकारी गराउनुभयो ।
    गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षता र विद्यालय निरिक्षक दुर्गा बहादुर खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्देश्यमाथी प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले जानकरि गराउनुभएको थियो ।

    Advertisement

    बुधबार, चैत २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...