• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

कम्रेड! जनयुद्ध अझै बाकी छ।


  •   बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
  • – क. परिवर्तन

    Advertisement

    कम्रेड! कम्रेड जनयुद्ध त अझै बाकी छ। गरिब सिमान्तकृत,पिछडिएका, दलित, जनजाती, आदिबासी, मज्दुर, बिद्यार्थी, शिक्षक लगायत आम नेपाली लाई उत्पिडन, अत्याचार, ब्याबिचार, भ्रस्टचारबाट मुक्ती दिलाउन सामन्तबाद विरुद्ध सन्खघोस गरेका हाम्रा कम्रेडहरु संसदीय सत्ताको माया मोहमा चुर्लुम्मै डुबेर सामन्त, नोकरशाही, पुजिबादी दलालहरुको सरदार बनेर जनताको महान त्याग र बलिदानिको एक एक थोपा रगतले सिन्चिएर लेखिएको हाम्रो जनयुद्धको इतिहासलाइ धोका दिने कम्रेड खबरदार! जनयुद्ध अझै बाकी छ। आज हामी मार्स्कबाद,लेनिनबाद र माओबादमा आस्था राख्ने साथीहरु महान जनयुद्धको २४औ बार्षिक उत्सब मनाउदै गर्दा हसिया र हतौडा अन्कित लाल झन्डामा गोलबद्द भै आफ्नो जिवनको आहुती दिएर जनताको उत्पिडन र बर्ग संघर्षको कमान समाली हातमा बन्दुक लिगेर नोकरशाही पुजिबादी सामन्तबादीको अन्याय र अत्याचारको विरुद्ध लड्ने महान सहिद जनयुद्धका महान सिपाहीहरु प्रती श्रद्धा भाब प्रकट गर्दै हार्दिक समबेद्ना प्रकट गर्दछु। हरेक नेपालीको चाहना र रास्ट्रको समृद्धि पूरा गर्नका लागि जनबादी बैज्ञानिक समाजवाद स्थापनार्थ भएको महान जनयुद्ध समाप्त पर्यौ भनी संसदीय दलाल सामन्ती बर्गले सोच्छ भने त्यो भर्म हुनेछ। जब सम्म राष्ट्रमा भ्रस्टाचार, नातावाद, कृपाबाद,बलात्कार, शोषणको अन्त्य हुदैन,तब सम्म जनयुद्ध कुनै न कुनै रुपमा बिध्यमान रहनेछ, क्रान्तीको उद्देश्य अझै पूरा भएको छैन, हिजो सामन्तबादी चिन्तनबाट ग्रर्स्त मानसिक्ता बोकेका हरु नै आज हालीमुहाली गरिरहेका छन, कम्रेडहरुले टाउकोको मोल तोक्नेहरु सङ्ग मीत लगाएर जनताको जनबादी क्रान्तीको संघर्षको बाटो त्याग्दैमा जनबादी क्रान्ती सकिँदैन, जनबादी क्रान्तीको चाहना र संघर्ष जन तिब्र गतिमा अगाडि बढिरहेको छ, कम्रेडहरुले मात्र बाटो बिराउनु भएको छ। तर नेकपा( बिप्लब)ले देखेको जनबादी क्रान्तिले मात्रै बैज्ञानिक समाजबादको बाटोमा देशमा समृद्धि सम्भब छ।
    देश अत्यन्त नाजुक मोडमा उभिएको छ, बैदेशिक चल्खेल र षड्यन्त्रको गोटि बनी आफुलाइ रास्ट्रबादी र राजनेता साबित गर्दै रास्ट्रलाई अस्तबेस्त पार्ने मनासाय राख्ने केही नेताहरुलाई नग्याउदै अबको क्रान्ती जनताको आधरभुत आबस्यक्ताको पुर्ती गरि नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि नेपालका हरेक युबा, महिला, आमाबुबा, दाजु भाइ दिदी बहिनी, वैदेशिक रोजगारका सिलसिलामा आफ्नो खुन र पसिना बेच्न बाध्य हामी नेपाली, बिद्यार्थी, पत्रकार लगायत बुद्धिजिबी नेपालीले आज २४औ जनयुद्ध दिवसको अवसरमा तन, मन, धनले जनबादी क्रान्तीलाई समर्थन गर्दै क्रान्तीको नेतृत्व गर्नु पर्ने बेला आएको छ। जन्युद्ध समाप्त पार्ने नोकरशाही, पुजिबादी, दलाल सामन्त संसदीय ब्यब्स्थाको वकालत गर्दै जनताको आखामा छारो हालेर नेपाली जनतालाई दास बनाउने भ्रस्टाचारि कम्रेडहरु होसियार! जनताले हेरिरहेका छन, जनयुद्ध अझै बाकी छ। भौतिक युद्धको एक चरण समापन भएपनी आज हरेक नेपालीको मन मस्तिष्कमा बिचारको जनयुद्ध जिबित छ, यदि नेतृत्व न सचिएमा हरेक नेपालीको मन मस्तिष्क मा बिचार बनी बगिरहेको जनयुद्ध विस्फोट भै क्रान्तीको दिशामा अगाडि बढ्दै गर्दा कसैले पनि जनअदालतमा माफी पाउने छैन। त्यसैले कम्रेड होसियार! जनयुद्ध अझै बाकी छ। क्रान्तीकारी लाल सलाम!!!
    ( २४ औ जनयुद्ध दिवसको अवसरमा क. परिवर्तनको तर्फबाट शुभकामना सन्देश)

    बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...