• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ३. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ४. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ५. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ६. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ७. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ८. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ९. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • १०. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

नेकपा प्युठानले धुमधाम मनायो जनयुद्ध दिवस ।


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँपालिका संगठन कमिटिले महान जनयुद्धको २४ औँ बार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका कार्यदल सदस्य टिका बहादुर गुरुङको स्वागत मन्तव्य सहित शुरु भएको कार्यक्रममा विशेष अतिथि ओमप्रकाश श्रेष्ठले जनयुद्धको अवसरमा शुभकामना मन्तव्य राख्दै अहिलेको उपलब्धि शसस्त्र युद्ध रहेको जीकिर गर्नुभयो । शसस्त्र द्धन्द्धको उपलब्धि अहिलेको परिवर्तन भएको भन्दै यसको रक्षार्थ सबै एक भएर लाग्न जोड दिनुभयो ।
    त्यस्तै कार्यक्रमका नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य कृष्ण घिमिरेले ०५२ सालदेखि पूर्व माओवादीबाट जनयुद्ध शुरु भएको बताउनुभयो । जनयुद्ध शुरु हुने बेला काग्रेसको सरकार थियो । उहाँले भन्नुभयो,–‘काग्रेसको सरकारले गरेको ज्याजेती सहमन नसकेर हामीले जनयुद्ध शुरु गरेका हौँ । ’ जनयुद्ध २०६२ सालसम्म चलेको जानकारी गराउनुभयो । उक्त जनयुद्धमा परि १४ हजार नागरिकले ज्यान गुमाएका छन् जसमा प्युठानका ८२ जनाको ज्यान गएको र ९ जना वेपत्ता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘वेपत्ता भएका व्यक्तिहरु अझै भेटिएका छैनन् । ’
    शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घिमिरेले देशमा आएको नयाँ संरचना र परिवर्तनको आधारस्तम्भ जनयुद्ध भएको बताउनुभयो । हाँल पहिलो पटन २ पार्टीको मेल पछि नवगठीत पार्टी नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)ले पहिलो पटक प्युठान जिल्ला संगै ऐरावती गाउँपालिकामा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘जनयुद्धमा प्राप्त गरेका उपलब्धीलाई सुरक्षित र उल्लाससंगै परिवर्तनको आधारसंगै यो दिवस मनाएका हौँ ।’ यस दिवसको अवसरमा जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति पार्टीले सम्मान गर्नेुपर्ने उहाँको भनाई छ ।
    दिवसको अवसरमा कार्यालय उद्घाटन
    जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँपालिकाको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन नेकपा प्रदेश कमिटि सदस्य कृष्ण घिमिरेले गर्नुभएको हो ।
    गाउँपालिका संगठन कमिटि अध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षता, नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य कृष्ण घिमिरेको प्रमुख आतिथ्यता रहेको शुभकामना आदानप्रदान कार्यक्रममा विशेष अतिथि नेकपा प्युठानका सल्लाहाकार सदस्य ओमप्रकाश श्रेष्ठ रहनुभएको थियो । त्यस्तै ऐरावती गाउँपालिका संगठन कमिटिका कार्यदल सदस्य टिका गुरुङ, कार्यपालिका सदस्य अर्जुन पन्थी ,कृष्णा रावत, वडा अध्यक्ष भूपेन्द्र आले, केशव आचार्य, महिला सञ्जाल अध्यक्ष बसन्ता आचार्य सहित पार्टीका अन्य स्थानिय जिम्मेवार व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
    समापन कार्यक्रममा अध्यक्ष बस्नेतले शदिहरुको बलीदानलाई हामी सधै सम्मान गर्ने र अपमान गर्ने छुट कसैलाई नभएको बताउनुभयो । अहिलेको समयमा हजारौ शहिदहरुको बलिदानबाट प्राप्त अधिकार र उपलब्धिको रक्षा गर्ने जिम्मा नेकपालाई आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘जिम्मेवारी पुरा गर्न हामो पार्टी सदैव जागरुप हुनुपर्छ । ’ आज देशैभरी कम्युनिष्ट्र सरकार छ र देशैभरका जनसमुदाय बाट यो सरकार प्रति ठूलो अपेक्षा र विश्वास रहेको उहाँले बताउनुभयो । सरकारको नारा नै शान्ती र समृद्धि छ , उहाँले भन्नुभयो,–‘समृद्धि आपसेआप आउदैन् ।’
    ऐरावती गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका बस्नेतले गाउँगाउँका जनताको दैनिकी आम्दानीको श्रोत वढनुपर्छ र हिजको दिनमा गाउँमा पैसाविना पनि जीन्दगी चल्थ्यो तर आज गाउँका दुरदराजमापनि पैसा विना केहि गुजारा नचल्ने बताउनुभयो । जनप्रतिनिधिलाई यो चुनौतीको विषयबस्तु बनेको उहाँको भनाई छ । मतदाताको जीवनस्तर उठाउन हामीले योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । पार्टी संगठनको भविश्यपनि जनप्रतिनिधिको हातमा भएको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामी सबैले राम्रो गरे संगठन राम्रो हुने र नराम्रो गरे संगठनमा नकारात्मक प्रभाव पर्ने हुँदा सबैले ध्यान दिनुपर्छ । ’तत्कालिन एमाले र माओबादी केन्द्र मिलेपछी सामुहिक रुपमा जनयुद्ध दिवस मनाईएको हो। आज जिल्लाका सवैजसो स्थानिय तहमा नेकपाले भव्यताका साथ दिवस मनाएको जनाएको छ।

    Advertisement

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान
    सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म
    मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश

    • ३.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ४.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ५.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ६.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    भर्खरै

    • १.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    • २.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ३.
      प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

    • ४.
      रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

    • ५.
      बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

    • ६.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

    • ७.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ८.
      लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...