• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

स्कुल खुलेपछी गाउमै रमाए बालबालिका, हट्यो पैदल हिड्ने बाध्यता।


  •   आइतबार, माघ २७, २०७५ मा प्रकाशित
  • टेकबहादुर पुन ,दाङ(लमही) ।  साना बालबालिका, टाढाको बिद्यालय , पैदल हिडेर जानै सकस ।झण्डै ४किलोमिटर हिँडनुपर्छ, बच्चाको लागी पैदल यात्रा चानचुने कुरा होईन । अभिभावकहरुलाई चिन्ता हुन्थ्यो टाढाको बिद्यालय पठाउँदा कतै बाटोमा केही पो हुने हो कि? यातायातको सुबिधा भएका बजारका बिद्यालयमा पढाउँ भने चर्को शुल्क, पढाउने सबैको हैसियत हुँदैन ।” यस्तै कहर थियो लमही नगरपालिका ७ कप्तानगञ्जका अभिभाबकहरुलाई । आफ्ना छोराछोरीलाई सरकारी बिद्यालयमा पढाउने रहर त थियो उनिहरुलाई तर बिद्यालय टाढा हुंदा उनिहरु के गर्ने के नगर्ने दोधारमा थिए।
    तर, गाउँघरमै बिध्यालय खुलेपछी बालबालिकाको दुख र अभिभावकको चिन्ता हटेको छ। यहि समस्यालाई ध्यानमा राख्दै कप्तानगञ्जमा २०७२ सालदेखी दिब्य नेश्नल एकेडेमी नामक बिद्यालय सञ्चालन गरिएपछी सजिलो भएको हो । अहिले यस बिद्यालयमा गाउँकै करिब एकसय बालबालिका अध्ययनरत छन् भने शिक्षक शिक्षिका भएर गाउँकै युबायुबतीले रोजगार पाएका छन् । गाउँमै बिद्यालय खुलेदेखी बालबच्चा सहित अभिभाबकपनि हर्षित छन् । ‘बजारको महँगो स्कुलमा पढाउन सकिँएन, बाबू नानीलाई सस्तो र नजिकमा पढाउन पाउँदा खुसी लागेको छ।’ अभिभाबक शान्ता बिकले भन्नुभयो ।। “हामी जस्ता बेरोजगारलाई रोजगार दिएर बिद्यालयले ठूलो धर्म गर्यो, शिक्षिका रुपशिका चौधरीले भन्नुभयो अाफ्नै गाउँघरका बच्चालाई पढाउन पाउँदा एकदम खुसी लाग्छ ।”शिक्षाको प्रतीक सरश्वती पुजाको अबसर पारेर अाज सम्पन्न अभिभाबक भेलामा बोल्ने अधिकाँस अभिभाबकले बिद्यालयलाई शुभकामना दिएका थिए । शिक्षिका रामरती चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको भेलामा बोल्दै स्कुल सँचालक किरण शाहले अागामी शैक्षिक सत्र २०७६ देखी थप ब्यबस्थापन सहित बालमैत्री सिकाई सँगै ३ कक्षा सँचालनमा अाउने बताउनुभयो ।
    टाढाका बालबच्चा लाई मध्यनजर गरी बिद्यालयले नयाबर्षमा स्कुल बस खरिद गर्ने निर्णय समेत गरेको छ । अहिले ३ कोठे भवन निर्माण कार्य धमाधम चलिरहेको बिद्यालयका प्रिन्सिपल टेकेन्द्र वलीले बताउनु भयो ।
    सोही अबसरमा लगनशिल भएर काम गरेको भन्दै प्रिन्सिपल वलीलाई सम्मान गरिएको थियो ।

    Advertisement

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...