• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ९. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • १०. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नवलपरासीको भुमहीमा कृषी क्याम्पस सञ्चालन हुँदै


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।

    Advertisement

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमही स्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजमा कृषी तथा वनविज्ञान विश्वविधालयबाट मान्यता प्राप्त कृषी क्याम्पस सञ्चालनमा आउने भएको छ ।

    रामनगर एजुकेशन फाउन्डेशन एण्ड रिसर्च सेन्टर प्रालि अन्तर्गत रामनगर टेक्निकलेण्ड मेनेजमेन्ट कलेजले स्नातक तहमा कृषि संकायको महाविधालय सञ्चालनमा ल्याउन लागेको हो । जसका लागी रामनगर टेक्निकलेण्ड मेनेजमेन्ट कलेजले दिएको निवेदनको आधारमा विश्वविधालयले २०७३ सालमा विश्वविधालयका प्राध्यापक विष्णुराज ओझाको संयोजकत्वमा ५ सदस्यीय टोली आई अनुगमन गरेको र सो अनुगमन पश्चात प्रस्तावित कलेजको लागी चाहिने आवश्यक भौगोलिक, शैक्षिक, आर्थिक तथा अन्य आवश्यक संरचनाप्रति सन्तुष्ट रहि कृषि तथा वन विज्ञान विश्वविधालय रामपुर चितवनको कार्यालयबाट गत असार २२ गते लिखित सम्वन्धन पत्र अनुसार कलेज संचालनका लागी अनुमती प्रदान गरेको थियो ।

    सो कलेजमा स्नातक तहका लागि चार वर्ष अवधिको ८ वटा सेमेस्टरमा सञ्चालन हुने अध्ययनका लागी ५० जना विधार्थीले अध्ययन गर्न पाउने छन् । जसका लागी गत पुष १४ गते विश्वविधालयले लिएको प्रवेश परीक्षामा उतिर्ण इच्छुक विधार्थिले आवेदन दिन सक्ने र सोही मध्यबाट कृषी संकाय रामपुरले प्रकाशित गरेको मेरिट लिस्टको आधारमा भर्ना गर्ने गरी कलेज प्रशासन कक्षा सञ्चालनको लागी अघि बढिरहेको छ ।

    उक्त कृषि कलेजमा स्नातक तह अध्ययनको लागी अध्ययन गर्न इच्छुक विधार्थीले विश्वविधालयले तोके बमोजिमको धरौटि सहित ७ लाख रुपैँया शुल्क तिर्नुपर्ने र अध्ययन पश्चात धरौटि रकम वापतको १ लाख रुपैँया फिर्ता पाउने प्रावधान रहको छ ।

    त्यस्तै कलेज सञ्चालनका लागी १ जना स्थायी प्राचार्य, १ जना स्थायी कार्यक्रम संयोजक तथा प्राध्यापक, २ जना स्थायी प्राध्यापक र अन्य ४ जना आस्थायी प्राध्यापक, १ जना स्थायी प्रशासन अधिकृत, २ जना स्थायी जेटि र जेटिए र १ जना कार्यालय सहयोगी समेत नियुक्त गरिसकेको र ५० जना सिट क्षमताको अत्याधुनिक ल्यावसहितको कृषी प्रयोग शाला, पुस्तकालय, प्रयोगात्मक अभ्यास कक्षा (खेतीयोग्य जमिन) र बालीविज्ञान सम्वन्धी फिल्ड व्यवस्थापनको अन्तिम चरणमा रहेको शनिवार आयोजित पत्रकार सम्मेलनमा रामनगर टेक्निकल एण्ड मेनेजमेण्ट कलेजका अध्यक्ष प्रेम न्यौपानेले जानकारि दिए । साथैे आगामी दिनमा कलेजलाई देशकै नमुना कृषि कलेजको रुपमा स्थापना गराई राष्ट्रको समग्र कृषी क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्याउने लक्ष्य आफुहरुले लिएको समेत न्यौपानेले वताए ।

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation