• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

भवन निमार्ण पछी विद्यार्थीको सख्या दोब्वर


  •   बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कपिलवस्तु(चन्द्रौटा)मंसिर १९
    कपिलवस्तुको एक विद्यालयमा भवनको अभावका कारण विद्याथीहरु विद्यालयमा नआउने गरेको पाइएको छ । शिवराज नगरपालिका वडा न १० शितलापुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पछिल्लो समयमा शिक्षा सुधार आएको छ । विद्यालयको भबन नहुदाँ विद्यार्थीको सख्या अहिलेको तुलनामा आधा भन्दा कम रहेको थियो । कक्षा १ देखी ५ सम्म संचालन हुने सो विद्यालयमा अध्यानको लागी भवन नहुदाँ विद्यार्थीको सख्या न्युन रहेको वताइएको छ ।
    विद्यार्थीहरुलाई पठनपाठनको लागी भवन नहुदा वालविकास कक्षा वालवलिकालाई समस्या परेको थियो । शिवराज नगरपालिका र सनसाईन समाजिक सस्थाको लगानीमा करिव ११ लाखको लगानी भवन निमार्ण गरिएको छ । भवन निमार्ण पछि विद्यार्थीको सख्या दोब्वर भएको विद्यालयले जनाएको छ ।
    २०१७ सालमा स्थापना भएको विद्यालय भैतिक संरचना विहिन रहेको थियो । विद्यार्थीहरु दिनप्रतिदिन सख्या घट्दै भएपछि जिल्ला शिक्षा कार्यलय मार्फत २०७२ सालमा कमल पौडेललाई प्रअको रुपमा विद्यालय पठाएको जनाइएको छ । विद्यालयको शैक्षिक अवस्था कमोजर भएपछि समिति सहितको टोलीले नगरपालिका लगाएत अन्य निकाय कक्षा कोठा व्यवस्थापनको लागी सहगोग माग गरि केहि कोठा व्यवस्थापन गरेको प्र अ पौडेलले वताए । मधेशि समुदायको वाहुल्यता रहेको सो ठाउँमा विद्यार्थीको सख्या एक त कम त्यसमा पनि पठनपाठन को लागी कक्षा कोठा नै नहुनु समस्याको विषय रहेको पौडेलले जनाए ।
    विद्यालयमा अहिले करिव ३ सय जना विद्यार्थीहरु अध्यानरत रहेका छन । कक्षा कोठा नहुदा विद्यार्थीहरुको सख्या घटेर १ सय ७० पुगेको प्रध्यानाध्यापक कमल पौडेलले वताए ।विद्यार्थीहरु अहिले ९० प्रतिसत भन्दा धेरै उपस्थिति हुने गरेको विद्यालयले जनाएको छ ।वुधवार शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी सहितको टोलीले सो विद्यालयको अनुगमन गरेको हो । भवनको निरिक्षण गर्दै प्रमुख अधिकारीले एक वर्षको अवधिमा विद्यालयमा ठुलो परिवर्तन भएको जनाए ।“वाउड्री वाल,खानेपानी लगाएतका केहि समस्या हरु अझै रहेका छन यसलाई नगरपालिकाले पुरा गर्छ” उनले भने । पहिलेको तुलनामा विद्यालयका विद्याथीहरु दोब्बर भएकोमा खुसी व्यक्त गर्दै अभिभावकलाई सचेत गराउदै शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिए ।
    अनुगमनका क्रममा सनसाईन सामाजिक सस्थाका सामाजिक अभियान्ता सिवलाल यादवले विद्यालयको अवस्था नाजुक देखीएकोले सहयोग गरेको वताए ।यस विद्यालयमा करिव ५ वर्ष देखी नै सहयोग गर्र्दै आएको समेत उनले जनाए ।अनुगमनका क्रममा सामुदायिक विद्यालयहरुमा भौतिक संरचनाको अभाव,शिक्षकहरुको लावरवार्ही र अभिभावक हरुले बेवास्ता कारण शिक्षामा गुणस्तरिय आउन नसकेको पाइएको छ । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी,प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल ,समाजिक साखा देव भण्डारी,शिक्षा साखा प्रमुख पुर्ण विक, सनसाईन सामाजिक सस्थाका सामाजिक अभियान्ता सिवलाल यादव,जानु पाण्डे लगाएतले विद्यालयको अवस्था वारे अनुगमन गरेका हुन ।

    Advertisement

    बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation