• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, मङि्सर ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लोकप्रिय समाचार

  • १. सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

`प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • भैरहवा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी प्रल्हादकुमार अग्रवालको प्रेरणादायी जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हादकुमार अग्रवाल’ स्मृति ग्रन्थ व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
    बिहीबार भैरहवामा आयोजित ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रत्येक उद्योगी व्यवसायीले उक्त ग्रन्थ अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-`प्रल्हादकुमार अग्रवाल र उहाँको परिवार तथा सिंगो व्यवसायी समुदायप्रति प्रदेश सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । बुवा र हजुरबुवाले थालनी गरेका कार्यलाई अझ विकसित रूपमा अगाडि बढाउन सफलता प्राप्त होस् भन्ने कामना गर्दछु । अधुरा सपनाहरू पूरा गर्न यहाँहरू अगाडि बढ्नुहोस् । सरकार सदैव साथमा रहनेछ ।´
    भैरहवा औद्योगिक क्षेत्रलाई औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न अग्रवालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले उहाँको जीवनपद्धति यथार्थमै सरलताको आदर्श भएको बताउनुभयो । उहाँले देशको समृद्धि कृषि, पर्यटन, जलस्रोत, ऊर्जा र औद्योगिक विकासमा आधारित हुने स्पष्ट दृष्टिकोण राख्दै राज्य, निजी क्षेत्र र सरोकारवालाको साझा प्रयास आवश्यक हुने उल्लेख गर्नुभयो ।
    कार्यक्रममा प्रकाशित स्मृति ग्रन्थले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ । मुख्यमन्त्री आचार्यले दिवंगत प्रल्हादकुमार अग्रवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रन्थ प्रकाशनमा जाेडिएका सबै पक्ष प्रती आभार व्यक्त गर्नु भएको छ । स्मृति ग्रन्थ विमाेचन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संघीय सरकारका पूर्व मन्त्री, उद्योगी, व्यवसायी तथा परिवारका सदस्यहरुकाे सहभागीता थियाे ।

    Advertisement

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन
    जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग
    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन
    थारु महिलामा अष्टिम्की पर्व : ब्रत, पूजा र जाग्रामसहित उल्लास
    माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा

    भर्खरै

    • १.
      सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

    • २.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • ३.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ४.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ५.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ६.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ७.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ८.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...