• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुमारानी–३ पूर्णखोप सुनिश्चित वडा घोषित

वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

रेसुङ्गा विमानस्थलबाट उडान थप

राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

२५औं स्थापना दिवसमा प्रेस चौतारी पाल्पाले गर्‍यो वक्तृत्वकला प्रतियोगिता

रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

पत्रकार महासंघ गुल्मीले २१औं स्थापना दिवस मनायो

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

लोकप्रिय समाचार

  • १. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • २. नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

  • ३. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ४. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ५. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ६. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ७. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • ८. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ९. त्रिवेणी गाउँपालिकामा पहिलोपटक एमबिबिएस डाक्टर

  • १०. सरकारी सेवामा मुस्लिम समुदायका लागि ७ प्रतिशत आरक्षण सुनिश्चित: मुख्यमन्त्री आचार्य

बझाङको सुर्मा -४ मा नेपाली काँग्रेसका पुजारा बिजयी


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • बझाङ । बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र १७० मतको मतान्तरले विजयी भएका छन्। काँग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे। कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतबार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो । यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।

    Advertisement

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै
    नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव
    एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र
    देशको विकासका लागि एमालेले जति अरुले गरेका छैनन् : लिला गिरी
    मेयर खाँ भन्छन– “आतंकवादीको न जात हुन्छ, न धर्म”
    विकास देख्न नसक्नेले गणतन्त्रमाथि प्रहार गरिरहेका छन् : शिवकुमारी थारु

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री

    • ३.
      आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा.

    • ४.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ५.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ६.
      लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको

    भर्खरै

    • १.
      सरुमारानी–३ पूर्णखोप सुनिश्चित वडा घोषित

    • २.
      वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

    • ३.
      रेसुङ्गा विमानस्थलबाट उडान थप

    • ४.
      राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

    • ५.
      २५औं स्थापना दिवसमा प्रेस चौतारी पाल्पाले गर्‍यो वक्तृत्वकला प्रतियोगिता

    • ६.
      रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

    • ७.
      पत्रकार महासंघ गुल्मीले २१औं स्थापना दिवस मनायो

    • ८.
      ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation