• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्यूठान डान्स आइडल : छानिए उत्कृष्ट १० प्रतियोगी


  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
  • प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको मुख्य आकर्षणको केन्द्रविन्दुमा रहेको प्युठान डान्स आइडलमा आज मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका छन्। उत्कृष्ठ १३ जनाबाट निर्णायकको मूल्यांकनका आधारमा १० जना प्रतिष्पर्धीहरु छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि खानले जानकारी दिएका छन्।
    खानले भने, ‘निर्णायकको मूल्यांकन तथा दर्शकको भोटिङका आधारमा विजेता घोषणा गर्नेछौं।’ भोटिङ भोली बुधबार देखी सुरु हुने आयोजकले बताएको छ।
    आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन्। उत्कृष्ठ १० जना प्रतियोगी छनौट भएसंगै भोटिङ सुरु गरिने छ। मेला हेर्न आउने दर्शक भोटिङमा सहभागी हुनेछन्। प्युठान डान्स आइडललाई टाइटल प्रायोजन लुम्बिनी सिटि अस्पताल बुटवलले गरेको छ।
    प्रतिस्पर्धीहरुको नृत्य प्रतिभाको मूल्याङ्कन नृत्य निर्देशिका बबिता धिताल, बबिता बोहोरा तथा नृत्य निर्देशक साहिर केसीले गर्दै आएका छन्।
    जिल्लाका ९ वटै स्थानिय तहमा पुगि नृत्य प्रतिभा छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समितिले जनाएको छ।
    महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवम् प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले प्यूठान डान्स आइडल नृत्य प्रतिभाको उजागर गराउने कार्यक्रम रहेको बताएका छन्। ‘आइडल कार्यक्रम मार्फत जिल्लाको नृत्य प्रतिभा राष्ट्रिय स्तरसम्म चिनिने अवसर प्राप्त हुनेछ।’ नेपाली नृत्य कला संस्कृतिलाई संरक्षण गर्न तथा नृत्य प्रतिभाको प्रस्फुटन गराउन प्यूठान डान्स आइडल कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
    उत्कृष्ठ १० जनाको नामावली
    १. एलिसा थापा मल्लरानी गाउँपालिका
    २. मनिषा घर्ती नौबहिनी गाउँपालिका
    ३. विरा घर्ती मगर स्वर्गद्वारी नगरपालिका
    ४. सृष्टि रेग्मी झिम्रुक गाउँपालिका
    ५. सायना सुनार प्यूठान नगरपालिका
    ६. अर्जुन भण्डारी प्यूठान नगरपालिका
    ७. रेजिना केसी गौमुखी गाउँपालिका
    ८. सरस्वती घर्ती मगर प्यूठान नगरपालिका
    ९. अञ्जली जिसी प्यूठान नगरपालिका
    १०. मुन्नी घर्ती प्यूठान नगरपालिका

    Advertisement

    मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation