काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी खोलेका हुन।
Advertisement
भट्टराईले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर निर्वाचन जितेका थिए।