• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ बाट जानकी सम्मानित


  •   आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं  – आफ्नो स्थापनाकाल देखिनै बिभिन्न समयमा राष्ट्रवादी गितको बिमोचन, कलाकार,समाजसेबि तथा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान कलाकार र पत्रकार बिचमा खेलकुद जस्ता कृयाकलाप गराउँदै आएको एक्टिभ ईन्टरटेनमेन्टले आज प्रजातन्त्र दिवसको अवसरमा पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा म्युजिकल प्रोगाम गरेको छ । सम्मान कार्यक्रमा फिल्म उद्योगमा काम गर्ने सबै विधाका प्राबिधिक कलाकार तथा समाजसेविहरुलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष बिजेन्द्र नौबागेले जनाएका छन् । बर्ष भरी बिभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई आफ्नो संस्थाको तर्फबाट सानो मायाको चिनो दिन यो कार्यक्रम आयोजना गरीएको आयोजक संस्थाले जानकारी गराएको छ । एक्टिभ ईन्टरटेनमेन्टको अध्यक्ष अनु रानाको शभापतित्व र नेपाली काँग्रसका बरिष्ट नेता तथा पुर्व उपप्रधान मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा तथा हेल्पिङ ह्याण्डस्का अध्यक्ष डा.राजेन्द्र कोईराला,ईमिटी बोर्डीङ स्कुलका प्रिन्सिपल सुरेन्द्र लम्साल, समाजसेवि टेकबम लगाएत अन्य कलाकार तथा पत्रकारहरुको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सन्चालन कलाकार मोडल तथा सर्जक बिजेन्द्र नौबागेले गर्नु भएको थियो ।कार्यक्रममा नेपाली चलचित्रका निर्देशक अमर वली,म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे,म्युजिक भिडियो निर्देशक प्रकाश धिताल,सर्जक गोबिन्द भट्ट,मोडल तथा मिडियाकर्मी श्रेयाकार्की, गायक रुपक डोटेल, गायक तिलक बस्नेत, गायक एलिज एन्जल राई,ब्यबसायी तथा समाजसेबि राजुकार्की, कलाकार तथा समाजसेविजानकी बज्रचार्य,निदेशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल, समाजसेवि दुर्गा लम्साल, गायक / सर्जक / मोडल मिलन बिष्ट, संचारकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली लगायतलाई बिभिन्न बिधामा प्रशंसनिय कार्य गरेको भन्दै पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ले सम्मान समेत गरीएको थियो ।

    Advertisement

    कार्यक्रममा स्वागत मन्तब्य निर्देशक अमर वलीले राख्नुभएको थियो भने गायक रुपक डोटेल र तिलक बस्नेतले गित गाएर मनोरन्जन दिनु भएको थियो ।

    कार्यक्रममा शुभकामना मनतब्य राख्ने सबै बक्ताहरुले कलाकार तथा सर्जक राष्ट्रका गहना हुन् भन्र्दै यसको संरक्षण राज्यले गर्नु पर्ने धारणा राख्नुभएको थियो ।आफ्नो मनतब्य राख्ने क्रममा प्रमुख अतिथि गोपालमान श्रेष्ठले गित संगित र कलाकारीतालाई आफुले सदैब माया गर्ने भएकोले ब्यस्तताको बाबजुद पनि कार्यक्रममा उपस्थित भएको बताउनु भएको थियो ।

    कार्यक्रममा बिभिन्न नृत्य तथा गितहरु पनि प्रस्तुत गरिएको थियो । कलाकार तथ सर्जक बिजेन्द्र नौबागले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाको तर्फबाट हार्दिक आभार समेत ब्यक्त गर्नु भएको छ ।

    आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...