• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

अनेरास्ववियु शैक्षिक सुधारमा लागेको छ – उपाध्यक्ष पाण्डे


  •   शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
  • सुरज भट्टराई, बुटवल । अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले अनेरास्ववियु शैक्षिक सुधार र सामाजिक रुपान्तरणको अभियानमा जुट्ने बताउनुभएको छ । अनेरास्ववियु रुपन्देही जिल्लाको पहिलो बैठकलाई सम्बोधन गर्दै पाण्डेले संगठित असंगठित रुपमा ७ दशकसम्म राजनैतिक परिवर्तनको लागि होमिएको अनेरास्ववियु अव शैक्षिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभएको हो ।
    लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका पाण्डेले शिक्षा क्षेत्रमा देखिएका विकृति र वेतिथिहरुको सुधारका लागि हरेक पालिकास्तरमा केन्द्रीत हुने धारणा राख्नुभयो ।
    बैठकमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले ब्यक्तित्वको विकास गर्दै सामाजिक रुपान्तरणमा नेतृत्वदायी भुमिका निर्वाह गर्न युवा बिद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।
    अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले अनेरास्ववियुले रुपन्देहीको गर्भिलो इतिहासलाई कायम राख्दै जहाँ बिद्यार्थी त्यहा अनेरास्ववियु भन्ने अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो । त्यस्तै सचिवालय सदस्य लेखनाथ खनालले आफुले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न सबैलाई अनुरोध गर्नुभएको थियो ।
    बैठकले २३ औं जिल्ला सम्मेलनको समिक्षा गर्नुका साथै विभिन्न विभाग, क्याम्पस र क्षेत्र तथा पालिकाहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ। बैठकले क्षेत्र नं.–१ मा आवश्यक समन्वयका लागि अजुृन गैरेलाई इन्चार्जको तोकेको छ भने क्षेत्र नं.–२ मा प्रकाश न्यौपाने, क्षेत्र नं.–३ मा भिम भण्डारी, क्षेत्र नं.–४ मा झरना चौधरी र क्षेत्र नं.–५ मा सुमित सापकोटालाई जिम्मेवारी दिएको छ ।
    त्यस्तै बैठकले रुपन्देहीका सबै क्याम्पसहरु र पालिकाहरुको इन्चार्ज तोकेको छ भने विभिन्न विभागहरुको समेत जिम्मेवारी बाँडफाँड गरेको छ । विभाग अन्तर्गत संगठन विभाग प्रमुखको जिम्मेवारी कमिटीका उपाध्यक्ष भरत अर्याललाई दिएको छ भने प्रशिक्षण विभागको जिम्मेवारी कमिटीका उपाध्यक्ष रमेश ढकाल तथा रचनात्मक तथा अतिरिक्त विभाग प्रमुख उपाध्यक्ष शिवलाल बेल्वासेलाई दिएको छ । त्यस्तै शैक्षिक तथा सम्पर्क विभाग प्रमुखको जिम्मेवारी योगेश पराजुलीलाई प्रदान गरेको छ । बैठकले आगामी कार्ययोजनाका बारे योजना बनाई त्यसको कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँड गरिएको र त्यसको संगठनको आन्तरिक सर्कुलर मार्फत जानकारी गराईने कमिटीका अध्यक्ष शेषकान्त पोखरेलले बताउनुभएको छ ।
    बैठकले परमादेशबाट बनेको गठबन्धनको सरकारले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा बढाएको शुल्कको घोर बिरोध गरेको थियो ।
    अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु साजन भण्डारी, सन्दिप गुप्ता, सिमा घिमिरे, नविन थापा सारु, सरोज ठकुरी लगायतले बोल्नुभएको बैठकको सञ्चालन कमिटीका सचिव प्रकाश पराजुलीले गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...