• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

चलचित्र ‘मञ्जिल’को कार्तिक १३ गते च्यारेटी सो गरिने


  •   शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
  • दाङ । नेपाली कथानक चलचित्र ‘मञ्जिल’ को यहि कार्तिक १३ गते च्यारेटी सो गरिने भएको छ । चलचित्र निर्माण पक्षले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर च्यारेटी सो बारे जानकारी गराएको हो।

    Advertisement

    घोराहीमा रहेको स्वर्गद्धारी चलचित्र मन्दिरमा च्यारेटी सो गरिने भएको छ । अमर युनिक ईन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘मञ्जिल’मा कलाकार धिरेन शाक्य, सागर खनाल, एलिशा बास्तोला, शशी शर्मा मजगैयाँ, रोशी श्रेष्ठ, अमर घर्ती, निमा घर्ती, कविता घर्ती, बिजया हमाल, प्रकाश थापा, सुभेष नेपाल, उजेश न्यौपाने, आयुष वली, लोकराज पराजुली, जीवा भुषाल, जगत दर्लामीलगायतका कलाकारहरुको अभिनय गरेका छन।

    चलचित्रको गेष्ठ कलाकारमा सुप्रिया पाण्डेय रहेकी छिन । चलचित्र सस्पेन्स प्रेम कथासँगै सामाजिक, पारिवारिक विषयवस्तुलाई समेटेरनिर्माण गरिएको चलचित्रका निर्देशक सन्देश शाहले बताए । उनका अनुसार चलचित्र दाङको धारापानी, बाह्रकुने, बंगलाचुली, अम्किेश्वरी, प्युठानको स्वर्गद्धारीलगायतका विभिन्न पर्यटकिय स्थलहरुमा छायांकन गरिएको छ । चलचित्रमा प्रेम कथासँगै सामाजिक विषयवस्तुलाई समेट्नुका साथै नयाँ ठाउँमा चलचित्रको छायाकन गरेर दाङसँगै राप्तीको पर्यटनको विकासमा चलचित्रले सहयोग पु¥याउने निर्देशक शाहले बताए । उनका अनुसार अहिले चलचित्रको च्यारटी सो गर्न थालिएपनि केही समयपछि अल नेपाल रिलिज गरिने छ । चलचित्र निर्माणमा ७० लाख बढी खर्च लागेको चलचित्रका प्रोडक्सन म्यानेजर नारायण नेपालले जानकारी दिएका छन् । चलचित्रको निर्देशन तथा सम्पादन सन्देश शाहले गरेका छन । चलचित्रको कथा तथा स्कृप्ट माधव शर्मा, संगीत ज्ञानेन्द्र गिरी र मदन खनालको रहेको छ । त्यसैगरी चलचित्रको निर्मातामा अमर घर्ती, सहनिर्माता स्व.धनमती घर्ती,सहनिर्देशकमा महेश घर्तीमगर, प्रोडक्सन म्यानेजर नारायण नेपाल, कोरियोग्राफरमा कमल भक्त, क्यामेरा चिफमा बाबु श्रेष्ठ, भिडियो मिक्सिङ सत्यम राना, साउण्ड मिक्सिङमा मुकेश शाह र चलचित्रको व्यागराउण्ड म्युजिक महेशविक्रम पाण्डेयको रहेको छ ।
    गत फागुनमा चलचित्रको छायाकन सुरु भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण चलचित्रको छायाकनमा ढिलाई भएको चलचित्रका निर्देशकसन्देश शाहले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा नायक सागर खनाल, निर्देशक सन्देश शाह, निर्माता अमर घर्ती ‘यूनिक’, कलाकारहरु शशी शर्मा मजगैया, लोकराज पराजुली, जीवा भुसाललगायतको सहभागिता रहेको थियो ।

    शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation