• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • प्यूठान। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ।
    १०४ वर्षीय गुरुङको आइतवार बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। । स्वासप्रस्वासमा समस्या देखिएपछी लुम्बिनि प्रादेशिक अस्ताल बुटवलमा उहाँको उपचार हुँदै आएको थियो।
    नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिहले २००७ सालको प्रजातान्त्रिक आन्दोलन पछिका हरेक राजनीतिक आन्दोलनहरुमा खगुलालले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको बताउनुभयो। खगुलालसंग आफ्नो सात दशक पुरानो सम्बन्ध भएको बताउदै महामन्त्री सिंहले एक सच्चा, निडर आदर्श कम्युनिष्ट विचार बोकेका निःस्वार्थ र अबिचलित योद्वाको रुपमा स्मरण गर्नुभयो।
    ‘खगुलाल जीवनभर एक सच्चा र निस्ठावान कम्युनिष्ट भएर बाँच्नुभयो,’ उहाँले भन्नुभयो,’अहिलेका कम्युनिस्टहरूले उहाँबाट धेरै कुरा सिक्न सक्छन् र सिक्नु पर्दछ ।’

    Advertisement

    विसं. २००७ सालको राणाविरोधी संघर्षमा स्वतन्त्रताका सेनानी खगुलाल विसं २०१० मा प्यूठानमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने ७ जनामध्ये एक संस्थापक सदस्य हुनुहुन्छ ।
    नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता गुरुङ मुक्ति सेनाका कमान्डर हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेका थिए ।
    खगुलाल २०१५ सालको सांसदिय चुनाबमा ८४ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट चुनाब लड्नुभएको थियो ।
    त्यसैगरी, प्यूठानको नारीकोटमा २०११ फागुन २४ मा चलेको किसान आन्दोलनमा खगुलालले महत्वपुर्ण भुमिका खेलेको महामन्त्री सिंहले बताउनुभयो । त्यसबखत खगुलाल प्युठान र पाल्पा जेलमा करिब डेढ बर्ष बन्दी हुनुभयो।

    विसं १९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा (हाल गौमुखि गाउँपालिकाको रजवारामा ) जन्मेका खगुलालले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट ३५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । पछिल्लो समय उहाँ नेकपा मसाल पार्टीमा आवद्ध रहनुभएको थियो ।
    गतवर्ष लुम्बिनि प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख) बाट गुरुङलाई सम्मान गरेको थियो ।

    उहाँको सोमबार प्युठानको नारीकोटमा अन्तिम दाह संस्कार गरीनेछ ।

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • २.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ३.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ४.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ५.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ६.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ७.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ८.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation