• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाएर ठूलो उपलब्धी लिनु भो : गोकर्ण बिष्ट


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमाले सचिव गोकर्ण बिष्टले माधव नेपालले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धीसँग जोडेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टलेपार्टी बिभाजनलाई क्रान्तिकारीता सिता जोडेको बताएका छन् ।
    सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तीकारी त्यागीले महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउछ भनेर पुष्टी गर्न खोजेको बताए । १० बुदे सहमती कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी बिभाजन भएको बताएका छन् ।
    पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमती माधव नेपालबाट धोका भएको बताए । पार्टी एकता बाहेक बिकल्प छैन दोन्ध बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अत्यमा माधव नेपालले म मान्दिन भन्ने गरेको बताए ।
    पार्टी एकता भन्दा पनि उहाँले पार्टी बिभाजन चाहेकाले कुनै पनि सर्त नमानि पार्टी बिभाजन गरेको बताए । पार्टी बिभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको बताए ।
    पार्टी बिभाजन हुन नदिन अनेकौं प्रयत्नहरु अपनाएपनि माधन नेपालले त्यो नचाहेको बताए । कार्यदलले माधव नेपाल र झलनाथ खनाललाई जानकारी गराएर १० बुँदे सहमती तयार भएको बताए।
    तर पछि उहाँहरुले नै त्यो सहमती हुन्छ भनेर पछि पुन अहसमती जनाएर पार्टी बिभाजन गरेको बताए । पूर्वमन्त्री समेत रहेका बिष्टले पार्टीमा देखिएका बिवाद मिलाउन गरेका प्रयत्नहरुको नालीबेली नै कार्यकर्तालाई सुनाएका थिए ।
    उनले पार्टीमा बेला बेलामा समस्याहरु आएपनि त्यसलाई समाधान गर्दै अगाडी बढनु पर्नेमा जोड दिए। केन्द्रिय नेताहरु बिभिन्न बिषयमा असहमती जनाए पनि त्यो असर कार्यकर्ता पंतीले नेताको आधारमा धारणा नबनाउन आग्रह गरे ।
    उनले एक मन एकताका साथ अब पार्टीलाई थप बलियो बनाएर लैजानको निम्ति कार्यकर्तालाई आग्रह गरे । एमालेमा देखिएको समस्याका कारण दुइतिर बनेका दुई जना सचिवले एउटै मञ्चबाट सम्बोधन गर्दै पार्टी एक ढिक्का भएको सन्देश दिएका छन् ।
    पार्टी कार्यकर्ता भेलालाई सचिव एबम् प्रवक्ता प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टले सम्बोधन गरेका थिए ।

    Advertisement

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation