• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सरकारले जेष्ठ नागरिकहरुलाई दिँदै आएको बृद्ध भत्ता लिन अहिले जेष्ठ नागरिकलाई बैंकसम्म पुग्न धौं धौं पर्ने गरेको छ । शारीरिक रुपमा असक्त भएकाहरुलाई सो भत्ता लिन बैंकसम्म पुग्न अत्यन्त कठिनाई हुने गरेको हो ।
    अहिले एकातिर कोरोना महामारी छ भने अर्को तर्फ कोरोनाको वास्तै नगरि जेष्ठ नागरिकहरु जोखिम मोलेर बृद्धा भत्ता लिन बंैकमा लामबद्ध रुपमा बस्ने गरेका छन् । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ ।
    गाउँपालिकाले वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो । तत्कालिन अवस्थाका गाउँ विकास समिति अर्थात हालका वडा कार्यालयबाट नगद भत्ता वितरण गर्दा अनियमितता हुने भएपछि सरकारले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको अवधारणा ल्याएको थियो ।
    शारीरिक रुपमा अत्यन्त असक्त रहेकाहरु घरमै ल्याएर बृद्ध भत्ता बितरणको व्यवस्था हुन सकेमा आफूलाई सहज हुने बृद्धबृद्धाहरु बताउछन् । बृद्ध उमेरमा हिडडुल गर्न सक्ने नभएकाले एक्लै बैंकमा आउन गाहे हुने गरेको बृद्धबृद्धाहरु बताउँछन् । स्थानीयले जेष्ठ नागरिक, असशक्तका लागि सरकारले घरदैलोमै भत्ता बितरणको व्यवस्था मिलाइदिनु पर्ने माँग गरेका छन् । आगामी दिनहरुमा भने बैकिङ्ग सेवा टोल–टोलमै पु¥याउनुपर्ने इस्मा –१ की रामकुमारी शारुको भनाई छ ।
    पहिले–पहिले गाउँबाटै बुझ्दै आएको रकम सदरमुकाम आउदा–जाँदा भने केही रकम खर्च हुने गरेको बृद्धबृद्धाहरुको भनाई छ । गाउँपालिकाको तर्फबाट सम्बन्धीत वडाहरुले आफनो तरिकाले बैंकसँग गरिएको सम्झौता अनुशार सामाजिक सुरक्षा भत्ता बितरण गरिएको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले बताए ।
    असाए, अशक्त, जेष्ठ नागरिकको हकमा भने टोलटोलमै पुगेर बितरण गर्नको निम्ति गाउँपालिकाले पहल गर्ने घर्तिले बताए । आफु आएको केहि समय मात्रै भएकाले यसबारे बुझेर सहजिकरण गरिने प्रमुख प्रशासकीय अधिकृत घर्तिको भनाई छ ।
    गाउँपालिकामा विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ताका कुल लाभग्राही तीन हजार ५३ जना रहेका छन् । जसमध्ये ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक एक हजार ३५७ जना छन् ।

    Advertisement

    उनीहरुले मासिक तीन हजारका दरले एक चौमासिकमा १२ हजार प्राप्त गर्दछन् । दलित ज्येष्ठ नागरिक ३२९ छन्, उनीहरुले मासिक दुई हजार प्राप्त गर्ने खनालले बताए ।
    ज्येष्ठ नागरिक एकल महिला ३३१ छन् । उनीहरुले मासिक दुई हजार, ४११ जना विधवाले मासिक दुई हजार, पूर्ण अपाङ्ग ५९ जनाले मासिक तीन हजार, ख वर्गका १३१ जना अपाङ्गले मासिक एक हजार छ सय तथा ४३५ जना दलित बालबालिकाले मासिक चारसय प्राप्त गर्ने शाखा प्रमुख खनालले जानकारी दिए ।

    यो चौमासिकमा कुल २ करोड ६१ लाख ८३ हजार ९६० रुपैँया खर्च हुने गाउँपालिकाले जनाएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, तम्घास, उदिनढुङ्गा शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्तिबाहेक अरुले भत्ता लैजान नमिल्ने बताए ।
    त्यसका साथै बैंकबाट भत्ता वितरण गर्दा आवश्यक रकम मात्र झिक्न सकिने र बैंकमा रहेको बाँकी रकमको ब्याज पनि प्राप्त हुने भएकोले लाभग्राहीलाई थप फाइदा हुने बताए । आगामी दिनमा बैंकले इस्मा गाउँपालिकाको टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने पनि उनले जानकारी दिए ।

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...